मंसिर ०७, २०८१, शुक्रबार
               

पोखरामा ९० वर्षीय वृद्धलाई कोरोना

नेपाल फ्ल्यास
असार ०२, २०७७

सांकेतिक
ADVERTISEMENT

काठमाडौं । नेपालमा ९० वर्षीय बृद्धमा पहिलोपटक काेरोना देखिएकाे छ । यो उमेरगत हिसाबले सबैभन्दा बृद्ध संक्रमित हाे ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना संक्रमण भएकाे पस्चिमाञ्‍चल सामूदायिक अस्पतालले पुष्टि गरेकाे हाे। 

उनमा कोरोना संक्रमण देखिएसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याँउने तयारी भइरहेको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।


कस्तो लाग्यो ?

यो पनि