मंसिर ०७, २०८१, शुक्रबार
               

बिहानै काठमाडौंमा थप १ जनामा संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंकी एक महिलामा संक्रमण देखिएको जानकारी दिए ।

यसअघि सोमबार पनि काठमाडौंका ४ जनामा संक्रमण देखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि