सिरहा । सिरहा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ५२ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ । थप संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।