मंसिर ०७, २०८१, शुक्रबार
               

पाटनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

ललितपुर । पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । 

मृत्यु हुनेमा गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष रहेका छन् ।

पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार 'आइसियूमा उपचाररत युवकको गएराति मृत्यु भएको हो ।'

युवक आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

पाटन अस्पतालको आईसीयूमा उपचाररत युवकको गएराति मृत्यु भएको हो ।

मृत्युपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।


कस्तो लाग्यो ?

यो पनि