काठमाडौं । सोमबार देशभरका २८ वटा पिसिआर सेन्टरबाट ३ हजार ३ सय जनाकाे पिसिआर परीक्षण गरिएकाे छ ।
स्वास्थ्या तथा जनसंख्या मन्त्रत्रालयका अनुसार कुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ४२ हजार ४५७ रहेको छ । ·
सरकारले सुरुमा प्रतिदिन १०,००० पीसीआर परीक्षण गर्ने बताए पनि पछिल्ला दिन औसत ४ हजारको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ ।