काठमाडौं । काठमाडौंमा संक्रमण बढ्दै गएपछि सरकारले कुनै पनि गोष्ठि सेमिनार तथा बैठक नगर्न अनुरोध गरेको छ ।
स्वास्थय मन्त्रालय बिहीबार यस्तो अनुरोध गरेको हो ।
यसका अलवा मन्त्रालयले
चिकित्कसकलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन अस्पताललाई अनुरोध गरेको छ ।सरकारले निजी संस्था/स्कुल तथा सरकारी निकायलाई कुनै पनि गोष्ठी/सेमिनार/बैठक नगर्न र गर्नै परे भर्चुअल गर्न अनुरोध गरेको हो ।