स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएकाे छ ।
शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो।
तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्राेतले जनाएकाे छ ।