मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाका कारण काठमाडौंमा थप एकको मृत्यु

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौंमा थप एकको निधन भएको छ ।

मृत्यु हुनेमा काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुष भएको हो । उनको निधन काठमाडौैकै मेडिकेयर अस्पतालमा निधन भएको हो ।

योसँगै  नेपालमा कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

यो पनि