मंसिर ०७, २०८१, शुक्रबार
               

अब ठेलागाडा तथा साइकलमा तरकारी, फलफूल तथा खाद्यान्न व्यापार गर्न नपाइने

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । अब ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार गर्न पाइने छैन । 

कोरोनाको संक्रमण बढ्ने आँकलन गर्दै  नेपाल सरकारको मन्त्रिपपिरिषद्को बैठकले ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार गर्न पाइने  निर्णय गरेसँगै ठेलागाडमा व्यापर गर्न नपाइने भएको हो । 

सोमबार बसेको बेठकले साइकल तथा ठेलामा हुने व्यापार तथा कवाडी संकलनमा रोक लगाउने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले कोभिड–१९ को संक्रमण समुदायस्तरमा विस्तार हुने जोखिम बढेकाले यस्तो निर्णय गरिएको  जानकारी दिए । 

यो पनि