मंसिर ०७, २०८१, शुक्रबार
               

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।

प्रमुख आयुक्त घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित प्रमुख आयुक्त घिमिरे घरमै आइसोलेसनमा बसेको बताइएको छ । अख्तियारले यसबारे औपचारिक जानकारी भने दिएको छैन ।

उनी एक साताभन्दा बढी समययता कार्यालयसमेत आएका थिएनन्।


कस्तो लाग्यो ?

यो पनि