मंसिर ०७, २०८१, शुक्रबार
               

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना पुष्टि

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका उनलाई आज  सङ्क्रमण पुष्टि भएको हो ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराए । उनले भने “अहिले म  होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा मेरो सम्पर्कमा आउनु भएकाहरूले सावधानी अपनाउनु होला । ” 


कस्तो लाग्यो ?

यो पनि