मंसिर ०७, २०८१, शुक्रबार
               

बालाजु क्षेत्रमा तीन घण्टा बत्ती काटिने

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । बालाजु क्षेत्रमा आज (शनिबार) तीन घण्टा विद्युत् बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् काटिन भएको हो ।

बालाजु ‌औद्योगिक क्षेत्र १, बालाजु ‌औद्योगिक क्षेत्र २, ढुंगेधारा, महाराजगन्ज २, नयाँ बजार र धर्मस्थली फिडरमा बिद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि