पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरूले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।