मंसिर ०७, २०८१, शुक्रबार
               

बाँकेमा एक संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

बाँकेमा आज बिहान एक संक्रमितको मृत्यु भएको छ ।नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ८६ वर्षीया संक्रमितको आज बिहान मृत्यु भएको हो।

जिल्ला कोभिड-१९ संकट व्यवस्था केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार वैशाख ७ गते अस्पताल भर्ना भएकी उनलाइ  ८ गते  कोरोना पोजिटिव पुष्टि भएको थियो।

नेपालगन्ज उपमहानगरपालिका १७ निवासी वृद्धाको मृत्यु सँगै बाँकेमा ६७ कोरोना संक्रमितको मृत्यु भएको छ।
 


कस्तो लाग्यो ?

यो पनि