मंसिर ०७, २०८१, शुक्रबार
               

प्रचण्ड पत्नी दाहाल अस्पताल भर्ना

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

फाइल फोटो
ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई मंगलबार राति ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । 

उनको स्वास्थ्यमा अहिले सुधार आएको अस्पताल स्रोतले जनाएको छ। यसअघि, सीताको सिंगापुर, अमेरिका र भारतमा  उपचार भएको थियो। 


कस्तो लाग्यो ?

यो पनि