मंसिर ०७, २०८१, शुक्रबार
               

वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

काठमाडौँ । नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो ।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा संवैधानिक इजलासमा छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशीलगायतले सर्वोच्च अदालतमा रिट पेस गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि