मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाललाई आज ७ स्वर्ण, यी हुन् कुल ३६ स्वर्ण विजेताहरु

नेपाल फ्ल्यास
मंसिर १९, २०७६

ADVERTISEMENT

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले आज बिहीबार ७ स्वर्ण जितेको छ । यो सहित कुल स्वर्ण ३६ पुगेको छ ।

नेपालका लागि स्वर्ण पदक विजेताहरु :

मंसिर १९ गते ७ स्वर्ण। बुद्धिबहादुर तामाङ : साइक्लिङ ।लक्ष्मी मगर : साइक्लिङ ।  सञ्जु चौधरी : भारत्तोलन । भुपेन श्रेष्ठ : तेक्वान्दो । गौरिका सिंह : पौडी । नीमा घर्तीमगर : उसु । जुनी राई : उसु ।

मंसिर १८ गते ६ स्वर्ण । अनुपमा मगर : कराँते । सक्षम कार्की : तेक्वान्दो । संगीता बस्याल : तेक्वान्दो । निश्मा श्रेष्ठ : साइक्लिङ । दीपक हमाल : उसु । राजेश मगर : साइक्लिङ ।

मंसिर १७ गते ८ स्वर्ण । सन्तोषी श्रेष्ठ : एथलेटिक्स । वीरबहादुर महरा : तेक्वान्दो । हिमाल टमाटा : दुवाथोलन । विजय सिंजाली : उसु । काजल श्रेष्ठ : तेक्वान्दो । सुनिता महर्जन : कराँते । सुस्मिता तामाङ : उसु । नविन रसाइली : कराँते ।

मंसिर १६ गते १५ स्वर्ण । मण्डेकाजी श्रेष्ठ : कराँते । विप्लवलाल श्रेष्ठ : कराँते । कुमुद खड्का : कराँते । अनु अधिकारी : कराँते । लक्ष्मण तामाङ : कराँते । पार्वती गुरुङ : तेक्वान्दो । आयशा शाक्य : तेक्वान्दो । कमल श्रेष्ठ : तेक्वान्दो । सीना मादेन लिम्बू : तेक्वान्दो । स्वस्तिमा तामाङ : तेक्वान्दो । सोनु गुरुङ : ट्रायथलन । निशा दर्नाल र संजिला तिमल्सिना : तेक्वान्दो टिम इभेन्ट्स । आयशा शाक्य र संजीवकुमार ओझा : तेक्वान्दो टिम इभेन्ट्स । निर्मला तामाङ, सरु कार्की र संगीता मगर : महिला कराँते टिम काता । मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविन मानन्धर : पुरुष कराँते टिम काता ।

 


कस्तो लाग्यो ?

यो पनि