काठमाडौं । नेपालले १३औं सागको शुक्रबारका खेलमा थप ५ स्वर्ण जितेको छ । नेपालको ४१ स्वर्णसहित पदक तालीकाको दोस्रो स्थानमा छ ।
हेर्नुहोस् : पदकतालीका
नेपालका लागि स्वर्ण पदक विजेताहरु :
मंसिर २० गते ५ स्वर्ण । गौरिका सिंहः पौडी । विकास थापाः भारत्तोलन । गोपिकृष्ण पार्कीः एथलेटिक्स । सुवास तामाङः गल्फ । सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङः गल्फ टिम इभेन्ट ।
मंसिर १९ गते ७ स्वर्ण। सञ्जु चौधरी : भारत्तोलन । भुपेन श्रेष्ठ : तेक्वान्दो । गौरिका सिंह : पौडी । नीमा घर्तीमगर : उसु । जुनी राई : उसु । बुद्धिबहादुर तामाङ : साइक्लिङ ।लक्ष्मी मगर : साइक्लिङ ।
मंसिर १८ गते ६ स्वर्ण । सक्षम कार्की : तेक्वान्दो । संगीता बस्याल : तेक्वान्दो । अनुपमा मगर : कराँते । दीपक हमाल : उसु । राजेश मगर : साइक्लिङ । निश्मा श्रेष्ठ : साइक्लिङ ।
मंसिर १७ गते ८ स्वर्ण । हिमाल टमाटा : दुवाथोलन । विजय सिंजाली : उसु । काजल श्रेष्ठ : तेक्वान्दो । सन्तोषी श्रेष्ठ : एथलेटिक्स । नविन रसाइली : कराँते ।वीरबहादुर महरा : तेक्वान्दो । सुनिता महर्जन : कराँते । सुस्मिता तामाङ : उसु ।
मंसिर १६ गते १५ स्वर्ण । मण्डेकाजी श्रेष्ठ : कराँते । सीना मादेन लिम्बू : तेक्वान्दो । स्वस्तिमा तामाङ : तेक्वान्दो । सोनु गुरुङ : ट्रायथलन । निशा दर्नाल र संजिला तिमल्सिना : तेक्वान्दो टिम इभेन्ट्स । आयशा शाक्य र संजीवकुमार ओझा : तेक्वान्दो टिम इभेन्ट्स । निर्मला तामाङ, सरु कार्की र संगीता मगर : महिला कराँते टिम काता । मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविन मानन्धर : पुरुष कराँते टिम काता । विप्लवलाल श्रेष्ठ : कराँते । कुमुद खड्का : कराँते । अनु अधिकारी : कराँते । लक्ष्मण तामाङ : कराँते । पार्वती गुरुङ : तेक्वान्दो । आयशा शाक्य : तेक्वान्दो । कमल श्रेष्ठ : तेक्वान्दो ।