पदकतालीकाको पछिल्लो अपडेट ।
देश | स्वर्ण | रजत | कास्य | जम्मा | |
भारत | १४९ | ८७ | ४३ | २७९ | |
नेपाल | ४९ | ५३ | ८६ | १८८ | |
श्रीलंका | ३६ | ७६ | ११४ | २२६ | |
पाकिस्तान | ३२ | ३५ | ५२ | ११९ | |
बंगलादेश | १९ | ३० | ७८ | १२७ | |
माल्दिभ्स | १ | ० | ३ | ४ | |
भुटान | ० | ५ | १३ | १८ |
नेपालका लागि स्वर्ण पदक विजेताहरु :
मंसिर २३ गते ४ स्वर्ण । गौरिका सिह : पौडी । भुपेन्द्र थापा मगर : बक्सिङ। मिनु गुरुङ : बक्सिङ । पुनम श्रेष्ठ : जुडो ।
मंसिर २२ गते २ स्वर्ण । गौरिका सिह : पौडी । देविका खड्का : जुडो ।
मंसिर २१ गते २ स्वर्ण । संगीता धामी : कुस्ती । किरणसिंह बोगटी : म्याराथन ।
मंसिर २० गते ५ स्वर्ण । गौरिका सिंहः पौडी । विकास थापाः भारत्तोलन । गोपिकृष्ण पार्कीः एथलेटिक्स । सुवास तामाङः गल्फ । सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङः गल्फ टिम इभेन्ट ।
मंसिर १९ गते ७ स्वर्ण। सञ्जु चौधरी : भारत्तोलन । भुपेन श्रेष्ठ : तेक्वान्दो । गौरिका सिंह : पौडी । नीमा घर्तीमगर : उसु । जुनी राई : उसु । बुद्धिबहादुर तामाङ : साइक्लिङ ।लक्ष्मी मगर : साइक्लिङ ।
मंसिर १८ गते ६ स्वर्ण । सक्षम कार्की : तेक्वान्दो । संगीता बस्याल : तेक्वान्दो । अनुपमा मगर : कराँते । दीपक हमाल : उसु । राजेश मगर : साइक्लिङ । निश्मा श्रेष्ठ : साइक्लिङ ।
मंसिर १७ गते ८ स्वर्ण । हिमाल टमाटा : दुवाथोलन । विजय सिंजाली : उसु । काजल श्रेष्ठ : तेक्वान्दो । सन्तोषी श्रेष्ठ : एथलेटिक्स । नविन रसाइली : कराँते ।वीरबहादुर महरा : तेक्वान्दो । सुनिता महर्जन : कराँते । सुस्मिता तामाङ : उसु ।
मंसिर १६ गते १५ स्वर्ण । मण्डेकाजी श्रेष्ठ : कराँते । सीना मादेन लिम्बू : तेक्वान्दो । स्वस्तिमा तामाङ : तेक्वान्दो । सोनु गुरुङ : ट्रायथलन । निशा दर्नाल र संजिला तिमल्सिना : तेक्वान्दो टिम इभेन्ट्स । आयशा शाक्य र संजीवकुमार ओझा : तेक्वान्दो टिम इभेन्ट्स । निर्मला तामाङ, सरु कार्की र संगीता मगर : महिला कराँते टिम काता । मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविन मानन्धर : पुरुष कराँते टिम काता । विप्लवलाल श्रेष्ठ : कराँते । कुमुद खड्का : कराँते । अनु अधिकारी : कराँते । लक्ष्मण तामाङ : कराँते । पार्वती गुरुङ : तेक्वान्दो । आयशा शाक्य : तेक्वान्दो । कमल श्रेष्ठ : तेक्वान्दो ।