थाइल्यान्डमा आयोजना हुने एसिसी इस्टर्न रिजन पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। आगामी फेब्रुअरी २९ देखि मार्च ६ सम्म नेपालले सिंगापुर, हङकङ, मलेसिया, भुटान र म्यानमारसँग खेल्नेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार सार्वजनिक गरेको १४ सदस्सीय टोलीमा स्पिनर भुवन कार्कीले पुनरागमन गरेका छन् भने तीब्र गतिका बलर किशोर महतोले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। खराब लयबाट गुज्रिरहेका मध्यक्रम
नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान) उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा ।