मंसिर ०७, २०८१, शुक्रबार
               

गौरिकालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई संक्रमण भएकाे भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

यसै महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेर बेलयात पुगेकी गौरिकाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएकी छन् ।

गौरिकाले संक्रमण भएको व्यक्तिको सम्पर्कमा आएपछि परिक्षण गर्दा आफ्नो नतिजा पनि पोजेटिभ आएको जानकारी दिइन् । आफूलाई कुनै लक्षण नदेखिएको र खोपको दुवै डोज लगाएपनि १० दिनको लागि क्वारेन्टिन बस्ने बताएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि