मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
पार्टी एकीकरणमा ढंग नपुग्दा समस्या भयो: पोखरेल
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले पार्टी एकता ढंग नपुर्याइ गरिएकाले समस्या निम्तिएको बताएका छन् । सोमबार१११ औँअन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममाविचार, संगठन र नेतृत्वको ख्याल नगरी चुनावमा बहुमत ल्याउने कुरालाई मात्र प्राथमिकतामा राख्दा अहिले यो समस्या...
अब पूर्वएमाले र पूर्वमाओवादी अलग-अलग भएर जाने : झलनाथ खनाल
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले अब एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको बताए । बैठक जारी रहेकै बेला उनी सो बैठकबाट बाहिरएका...
ओली समूह आन्तरिक छलफलमा
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।केपी शर्मा ओली समूह आन्तरिक छलफलमा जुटेको छ । आइतबार सर्वोच्चबाट आएको फैसलाका कारण फरक राजनीतिक वातावरण सिर्जना भएसँगैप्रधानमन्त्री ओली समूह पनि आन्तरिक छलफलमा जुटेको हो । छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेललगायत सो समूहका शीर्षस्थनेता सहभागी छन्...
एकता जोगाउन प्रयास गर्नुपर्छ: पन्त
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । नेकपा दाहालनेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले अझै नेकपा एकता जोगाउन प्रयास गर्नुपर्ने बताएका छन् । आइतबार सर्वोच्चले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसला गरेको भोलिपल्ट पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा सहभागी पन्तले सो...
मकवानपुरको नेकपा पार्टी कार्यालयमा एमालेको होर्डिङ बोर्ड
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसला गरेसँगै पूर्वमाओवादी र पूर्व एमाले ब्यूँतिने अवस्थामा पुगेका छन् । सर्वोच्चबाटआइतबार सोहीअनुरुपको फैसला आएसँगै विभिन्न जिल्लामा पूर्वएमालेका साइनबोर्ड राख्न सुरु भएको छ । विभिन्न जिल्लामा नेकपा एमालेको...
८५ वर्षीय वृद्धलाई करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ
नेपाल फ्ल्यास
फागुन २४, २०७७
कपिलवस्तु ।८५ वर्षीय वृद्धमाथिजबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय एक किशोर पक्राउ परेका छन् ।प्रहरीलेसो अभियोगमाकपिलवस्तु नगरपालिका४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । वृद्धालाई सोही स्थानकोगहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबरका आधारमा अभियुक्त किशोरलाई पक्रिएकोजिल्ला प्रहरी कार्यालय...
विभिन्न कार्यक्रम गरी समाजवादी ट्रेड युनियनले मनायो महिला दिवस
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।समाजवादी ट्रेड युनियन महासंघले १११ औँअन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ । ट्रेड युनियनले सोमाबार महिला श्रमिकको सामाजिक सुरक्षा ,समानता र रोजगार संमृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ सो दिवस मनाएको हो । सोही क्रममासमाजवादी ट्रेड युनियन महासंघको...
दाहाल-नेपाल समूहको बैठकबाट भुसाल बाहिरिए
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । एक स्रोतका अनुसार भुसाल पेरिसडाँडाबाट बाहिरिए पनि सो समूहको स्थायी समिति बैठक जारी छ । यसरी बाहिरिएका भुसालले केही पनि प्रतिक्रिया दिएका छैनन् । यो...
प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक सुरु
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव पक्षको स्थायी समिति बैठक सुरुभएको छ । सर्वोच्चले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसला गरेसँगै विकसित राजनीति घटनाक्रममा केन्द्रित भई सो बैठक बसेको हो ।यसअघि आज बिहान ११ बजे बोलाइएको बैठक ३ बजेलाई सारिएको...
नेपाल समूह किंकर्तव्यविमूढ
नेपाल फ्ल्यास
फागुन २४, २०७७
सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण बदर गरेसँगै माधवकुमार नेपाल समूह किंकर्तव्यविमूढ अवस्थामा पुगेको छ । नेकपा (एमाले) मारहेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लड्ने किपुष्पकल दाहाल (प्रचण्ड) नेतृत्वको साबिकको माओवादी केन्द्रमा जाने भन्ने विषयमा नेपाल समूह...
श्रीमान् बोकेर दौडिने प्रतियोगितको उपाधि विष्णुले जितिन्
नेपाल फ्ल्यास
फागुन २४, २०७७
श्रीमतीलेआफ्ना श्रीमान् बोकेर दौडिनेप्रतियोगिता आयोजनामाविष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भएको छ । १११ औँअन्तर्राष्ट्रिय नारी दिवसको अवसरमातनहुँको देवघाट गाउँपालिकालेआयोजना गरेको कार्यक्रममा उक्त जोडी प्रथम भएको हो । त्यसैगरी,गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री...
अख्तियार प्रमुख आयुक्त राईद्वारा दोहोरो सुविधा नलिने घोषणा
नेपाल फ्ल्यास
फागुन २४, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कुनै प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका छन् । राईको यो घोषणासँगै संवैधानिक निकायका अन्य पदाधिकारीलाई पनि दोहोरो सुविधा नलिन नैतिक दबाब परेको छ । अन्य संवैधानिक निकायका पदाधिकारीहरूले पेन्सन र तलब...
जसपाले बोलायो संसदीय दलको बैठक
नेपाल फ्ल्यास
फागुन २४, २०७७
जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । आगामी रणनीति तय गर्नका लागि मंगलबारका लागि पार्टी कार्यालयमा संसदीय दकाे बैठक बोलाइएको हो । बैठकमा अब पार्टीकाे भूमिका के हुन्छ भन्ने विषयमा केन्द्रित रहने जसपाले जनाएको छ । समाजवादी पार्टी...
आइतबारको संसद् बैठकबारे प्रधानमन्त्रीले भने - ‘यस्तै हुन्छ भनेर मैले संसद् विघटन गरेको’
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा देखिएका परिदृश्यलाईगज्जबकोसेटिङको संज्ञा दिएका छन् । सोमबारअन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आइतबारको संसदप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सो संज्ञा दिएका हुन् । कोही कुदेर बाहिर निस्किए, कहाँ हिँडेका हुन्...
स्थायी कमिटी बैठक अघि माधव नेपाल समूह छलफलमा
नेपाल फ्ल्यास
फागुन २४, २०७७
केहीबेरमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दैछ । काेटेश्वरमा बस्ने बैठकमा सहभागी हुनुपूर्व माधबुमार नेपाल समूह छलफलमा जुटेका छन् । एमाले र माओवादी केन्द्र ब्यूँतिने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।...
'प्रधानमन्त्री कुन पार्टीको हो भन्ने जानकारी लिन सर्वोच्च जानुस्'
नेपाल फ्ल्यास
फागुन २४, २०७७
आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले 'प्रधानमन्त्री कुन पार्टीको हो' भनेर प्रश्न गरेपछि आज प्रधानमन्त्रीले सर्वोच्चमा गएर सोध्न आग्रह गरेका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, 'हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको...
महिलाहरू ५० प्रतिशत अधिकारका लागि लड्नुपर्छ : पम्फा भुसाल
नेपाल फ्ल्यास
फागुन २४, २०७७
नेपाल कम्युनिष्ट पार्टी प्रचण्डनेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाहरूले ५० प्रतिशत अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् । सोमबार १११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले संविधानतः महिलाहरूले...
सर्यो प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
फागुन २४, २०७७
नेपाल कम्युनिस्ट पार्टी प्रचण्डनेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक ३ बजेका लागि सरेको हाे । सर्वोच्च अदालतले आइतबार नेकपा नामको पार्टी ऋषिराम कट्टेलको भएको फैसला गरेपछि आवश्यक छलफलका लागि बैठक...
'सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं'
नेपाल फ्ल्यास
फागुन २४, २०७७
तत्कालीन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेता जनार्दन शर्मा प्रभावकरले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने बताएका हुन् । सर्वोच्च् अदालतले आइतबार ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै सत्तारुढ नेकपा...
महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन २४, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएका छन् । उक्त नीतिअनुसार केन्द्र,...
«
1
...
81
...
161
162
163
164
165
166
167
168
169
...
274
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय