केहीबेरमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दैछ । काेटेश्वरमा बस्ने बैठकमा सहभागी हुनुपूर्व माधबुमार नेपाल समूह छलफलमा जुटेका छन् ।
एमाले र माओवादी केन्द्र ब्यूँतिने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेकाे एक सांसदले जानकारी दिए ।
बिहन बोलाइकाे बैठक प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक ३ बजे बस्ने भएकाे छ ।