मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओली समूहका को-को दुई मन्त्री तान्दैछन् प्रचण्डले ?
नेपाल फ्ल्यास
माघ ३०, २०७७
प्रचण्ड-माधवकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओली समूहमा रहेकापूर्वमाओवादीका नेता आफ्नो पक्षमा तान्ने प्रयास गरिहरेको विषय सार्वजनिक भएको छ । २८ माघमा सो समूहले गरेको विरोधसभाको अन्त्यमा प्रचण्डले नै भनेका थिए, केपी ओली नेतृत्वका दुई मन्त्री यता मतिरआउन वार्तामा...
प्रधानमन्त्री ओली र थाइल्याण्ड राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफबीचभेटवार्ता भएको छ । शुक्रबार भएको भेटमादुई मुलुकबीच लामो समयदेखि रहँदैआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउनेलगायत विषयमा कुराकानी भएको बताइएको छ । भेटका क्रममा प्रधानमन्त्री केपी...
सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइने
नेपाल फ्ल्यास
माघ ३०, २०७७
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा उनले भने, सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य...
'धर्मनिरपेक्षताबारे बहस गर्न सकिन्छ'
नेपाल फ्ल्यास
माघ ३०, २०७७
नेकपा नेताहरूलाई अहिले भ्याइ-नभ्याइ छ । कारण हो पार्टी फुट । फुटपछि कार्यकर्ताआफ्नो पक्षमा ल्याउने काम।अर्कोभन्दा आफ्नो समूहकोपकड बलियो बनाउने चटारो छ यतिबेला । विभाजनपछि देशैभरका धेरै नेता तथा अगुवा कार्यकर्ताले कित्ता क्लियर गरिसके । तर मध्य तथा तल्लो तहकाकतिपय...
झलनाथ खनाल दिल्ली प्रस्थान
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं। नेकपा प्रचण्डमाधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि वरिष्ठ नेता खनाल शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । खनालकी पत्नी रविलक्ष्मी चित्रकारका...
मन्त्रीको अंगरक्षकबाट सशस्त्रलाई फिर्ता पठाउने तयारी
नेपाल फ्ल्यास
माघ ३०, २०७७
जनकपुरधामप्रदेश मन्त्रीहरूको अंगरक्षकमा खटिएको सशस्त्र प्रहरी फिर्ता हुने विषयमा प्रदेश २ सुरक्षा समितिले दुईवटा निर्णय गरेका छन् । बिहीबार बसेको प्रदेश सुरक्षा समितिकोबैठकमा सहभागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सशस्त्र प्रहरी केन्द्रको मातहतमा रहेको भन्दै केन्द्रले नयाँ...
नेतृ झाँक्रीलाई गिरफ्तार गर्ने ओली सरकारले बलात्कारी र अपराधीलाई भने संरक्षण : नेपाल
नेपाल फ्ल्यास
माघ २९, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वनिम्त्याउन खोजेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर प्रधानमन्त्री ओलीले द्वन्द्वलाई निम्त्याएको स्पष्ट...
‘ओली पक्षीय मन्त्री, सांसददेखि अन्य नेताहरू मसँग निरन्तर सम्वादमा छन्’
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा ३० प्रतिशत पनि नभएकाे दाबी गरेका छन् । आज सुकेधारामा भएकाे नेकपा काठमाडौं-सोलु सम्पर्क मञ्चकाे आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा बाेल्दै प्रचण्डले ३० प्रतिशतबाटपनिआफ्नो समूहमा आउन थालेकाे...
दीर्घकालीन र दूरदर्शी लक्ष्यका केपी समूहमा लागेको मन्त्री रायमाझीको भनाइ
नेपाल फ्ल्यास
माघ २९, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले आफू नेकपाको दाहालनेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी...
नेतालाई गाली ‘महँगो’, वाक स्वतन्त्रता कि ‘हेट स्पिच’ ?
श्यामसुन्दर पुडासैनी
माघ २९, २०७७
घटना१ राष्ट्रपति विद्या भण्डारीलाई गाली गलौज गरेको भन्दै नेकपा प्रचण्डमाधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ गरिएको...
रिहा भइन् झाँक्री
नेपाल फ्ल्यास
माघ २९, २०७७
प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । उनी केहीबेर अघि मात्र रिहा भएकी हुन् । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । रिहा...
झाँक्रीलाई तत्काल रिहा गर्न कांग्रेस र विवेकशील साझाका अध्यक्ष मिश्रको माग
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेस र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलेनेकपा प्रचण्डनेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेकाछन्। बिहीबारकांग्रेसले एक विज्ञप्ति जारी गर्दै नेकपा दाहाल-नेपाल समूहकी नेतृको रिहाइको माग गरेको छ भने साझाका अध्यक्ष मिश्रले समाजिक सञ्जालमार्फत् सो...
झाँक्रीको रिहाइको माग गर्दै काठमाडौंमा र्याली
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेकपा दाहाल- नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहाइको माग गर्दैविभिन्न संगठनले विरोध र्याली निकालेका छन् । झाक्री पक्राउसँगै बिहीबारप्रचण्डनेपाल समूहनिकटस्थ अनेरास्ववियु, युवा संघलगायतसंगठनको अगुवाइमाविरोध र्याली निकालिएको हो । र्यालीमाइतीघरबाट सुरु भएको थियो ।र्यालीका सहभागीहरूले नेतृ झाँक्रीको रिहाइको माग...
सामूहिक संघर्ष गर्ने चार साना कम्युनिस्ट पार्टीको घोषणा
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । यसअघि मूल धारभन्दा बाहिर रहेका साना चार कम्युनिस्ट पार्टी मोर्चाबन्दी भएका छन् ।चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी...
झाँक्री पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखायो : डा. कोइराला
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको बताएका छन् । बिहीबार झाक्री पक्राउसँगै डा. कोइरालालेसामाजिकसञ्जाल ट्विटमार्फत्सो बताएका हुन् । सरकार जति रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने सो क्रममा...
नेकपा दाहाल-नेपाल समूहलाई तत्काल समर्थन नगर्ने देउवाको संकेत
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका बेलाजुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन्। पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले बिहीबार आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै देउवाले सो बताएका हुन् ।...
झाँक्री पक्राउप्रति कांग्रेस वरिष्ठ नेता पौडेल र थापाको आपत्ति
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलेनेकपाकी नेतृ रामकुमारी झाँक्री पक्राउ गरेर अधिनायकवादी चरित्र उदांगो पारेकोबताएका छन् । बिहीबारपौडेलले एक विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । सरकारलेसंविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको सो विज्ञप्तिमा...
झाँक्री पक्राउको विरोधमा नेकपा (दाहाल-नेपाल) समूहले जारी गर्यो विज्ञप्ति
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेकपा प्रचण्डनेपाल पक्षले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीपक्राउको विरोधमाप्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गरेका छन् । बिहीबार झाक्री पक्राउको कडा विरोध गर्दैप्रवक्ता नारायणकाजी श्रेष्ठलेएक विज्ञप्ति जारी गरेका हुन् । गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको...
झाँक्री पक्राउ प्रकरण लोकतन्त्रमाथि ठाडो हमला हो : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीलाई जबर्जस्ती पक्राउ गरिएको बताएका छन् । बिहीबार पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई संबोधन गर्दै अध्यक्ष दाहालले सो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा...
यसरी, पक्राउ परिन् झाँक्री
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । करिब दुई साता गोरखामा दिएको अभिव्यक्तिका कारण बिहीबार रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । उनले राष्ट्रपतिलाई बडामहारानी भन्दै चुनाव लड्ने भए शीतल निवास छोडेर बालकोट नै गए हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन्। झाँक्रीलाई नियन्त्रणमा लिन बिहीबार प्रहरीको ठूलै...
«
1
...
91
...
182
183
184
185
186
187
188
189
190
...
284
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय