मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
माग सम्बोधनका लागि सरोकार पक्षसँग छलफल गर्छु : पौडेल
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधनका लागि सरोकार पक्षसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री पौडेलले सो बताएका हुन् । भेटका क्रममा उनले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग सम्बन्धित रहेकाले समाधान...
पदका लागि सडकमा आएका होइनौँ: दाहाल
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । दाहालनेपाल समूह (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको बताएका छन् । केपी शर्मा ओली पक्षीय नेकपाले प्रचण्डसँग छलफल र बैठक गर्दै लगभग ७० प्रतिशत समय खर्च भएको बताइरहेका बेला सोमबारकाठमाडौंमा भएकोएकीकृत अखिल नेपाल...
माघ २३ को प्रदर्शनसभामा २५/३० हजारभन्दा बढी मानिस आएनन् : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।प्रचण्डनेपाल(नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली समूह नेकपाले काठमाडौंमा माघ २३ मा गरेको प्रदर्शनसभामा२५/३० हजारभन्दा बढी मानिस नआएको बताएका छन् । ओली समूहले माघ २३ मा काठमाडौंमा भएको भेलामादुई लाखभन्दा बढी जनसहभागिता रहेको बताइरहेका बेला अध्यक्ष नेपाललेएकीकृत...
‘संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको छ’
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।अधिवक्ता अनन्त लुइँटेलले संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा प्रधानमन्त्री कार्यालयको तर्फबाट बहस गर्ने क्रममा अधिवक्ता लुईंटेलले सो बताएका हुन् । प्रधानमन्त्रीलाई जंगबहादुर बनाउन संविधानले विघटनको अधिकार दिएको हो । संविधानमा...
जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजकिशोर दिल्ली उडे
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर भारत गएका छन् । प्रतिनिधि सभा विघटनपछि ठाकुर दिल्ली जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर जसपाका नेता केशव झाले भने मेदान्त अस्पतालमा मुटुको नियमित चेकजाँचका लागि ठाकुर दिल्ली गएका बताए...
वर्तमान संकटको निकास प्रतिनिधिसभाको प्राप्ति : विमलेन्द्र निधि
नेपाल फ्ल्यास
माघ २६, २०७७
पर्सा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा विद्यमान राजनीतिक संकटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन् । उनले सरकारको असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक संकटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे । कांग्रेस बुथ कमिटी बगहीले...
प्रधानमन्त्री ओलीले गरे पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मुख्यालय जंगीअड्डा परिसरमा स्थापित राष्ट्र निर्माता पृथ्वीनारायण शाह अध्ययन केन्द्रको आज अवलोकन गरेका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा गत पुस २७ गते स्थापना भएको उक्त केन्द्र राष्ट्र निर्माता...
वर्ल्ड रेकर्डको प्रमाणपत्र लिएर स्वदेश फर्किए राज्यमन्त्री मानन्धर
नेपाल फ्ल्यास
माघ २५, २०७७
लगातार चार घण्टासम्म गीत गाएर वर्ल्ड रेकर्ड कायम गरेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर कीर्तिमानीको प्रमाणपत्र लिएर स्वदेश फर्किएका छन् । भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा प्रमाणपत्र लिन उनी केही दिनअघि गएका थिए । राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा आधिकारिकता...
पहिचानको राजनीतिलाई उकासेर जनता भड्काउने काम भयो : प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको राजनीतिलाई अनुचित हिसबाले उकासेर जनता भड्काउने काम गरेको बताएका छन् । आइतबार एकीकरण मार्ग कार्यक्रमको दोस्रो बृहत् सेमिनारमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।पहिचानको राजनीतिलाई अनुचित हिसबाले उकासेर जनता भड्काउने, राष्ट्रिय एकतालाई कमजोर...
अध्यक्षद्वय दाहाल-नेपालले संयुक्त भिडियो जारी गर्दै भने: हामी आत्मालोचित छौँ
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललेआत्मआलोचना गरेका छन् । आइतबार एक भिडियो सन्देश जारी गरी उनीहरुले विगतका कमी-कमजोरीप्रति माफी माग्दै आत्मआलोचना गरेका हुन् । माघ २८ गतेको जनप्रदर्शनमा सहभागिताका लागि आह्वान गर्दै उनीहरुले आइतबारविगतका कमी-कमजोरीप्रति माफी...
सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमा लिखित जवाफ माग गरेको छ । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षी राष्ट्रपति कार्यालय, संवैधानिक परिषदको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली,...
प्रचण्ड-माधवकै कारण ओलीले संसद् विघटन गर्ने दुस्साहस गरेका हुन् : थापा
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपाकै आन्तरिक किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने हिम्मत गरेको बताएका छन् । नेपाली कांग्रेसद्वारा वीरगञ्जमा आयोजित सभालाई आइतबारसम्बोधन गर्दै नेता थापाले सो बताएका हुन् ।ओली प्रवृत्तिलाई हुर्काउनुर अहिलेको...
ओलीका अगाडि अरु नेता लुते र कामजोर छन् : नेता बस्नेत
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।नेपालकम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा भारतको कुनाकुनामा हुने गरेको बताएका छन् । आइतबार ललितपुरमा भएको भेलालाई संबोधनका क्रममा उनले प्रधानमन्त्री ओली लिएको अडानका कारणभारतको कुनाकुनामा ओलीको चर्चा भएको बताएका हुन्...
साना चार कम्युनिष्ट पार्टी संयुक्त मोर्चाको तयारी
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।सत्ताबाहिरका चार कम्युनिष्ट पार्टीसंयुक्त मोर्चा गर्ने तयारीमा जुटेकाछन् । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुतिनेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वकोनेकपाबीच संयुक्त रणनैतीक मोर्चाका लागि जुटेका...
प्रदेश १ को प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध हुँदा मुख्यमनेत्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस हुन सकेन । निकै गृहकार्य गरी सुरु भएको बैठकमा सत्ता पक्षका सांसदले विरोध जनाएपछिबैठक कार्यसूचीमा प्रवेश गर्न नपाई बैठक स्थगित भएको हो ।बैठकमा सभामुख प्रदीपकुमार...
प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
नेपाल फ्ल्यास
माघ २५, २०७७
विराटनगर । कार्यसूचीमा सहमति भएपछि प्रदेश १ प्रदेशसभाको बैठक सुरु भएको छ ।दिउँसो २ बजेका लागि बोलाइएको बैठक नेकपाका दुई पक्षलगायत अन्य दलबीचसहमति र कार्यसूची तयारहुन नसक्दा केहीबेर ढिला गरी बैठक सुरु भएको हो । बैठकको कार्यसूचीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव...
प्रदेश-१ मा प्रदेश संसद् बैठकबारे नेकपाबाट दुईथरि माग
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । प्रदेश १ संसद्बैठक सुरु हुन सकेको छैन। नेकपाका दुई समूहबीचकुरा नमिल्दा बैठक सुरु हुन ढिलाइ भएको हो । कार्यव्यवस्था समितिको बैठमा सत्तारूढ नेकपाका सांसदहरूले सूचना टाँसेर केही दिन संसद् रोक्नमाग गरेका हुन्। तर,दाहाल नेपाल पक्ष भने सोको विरुद्धमा...
कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने तयारी भइरहेको छ : गुरुङ
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजना गरेकोआमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट विषयक छलफलका क्रममा उनले सो कुरा बताएका...
तास खेलिरहेका ६ पक्राउ
नेपाल फ्ल्यास
माघ २५, २०७७
स्याङ्जा । स्याङ्जाकोपुतलीबजार नगरपालिका-४ नौडाँडास्थित दीपा रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा६ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ५१ वर्षीय चन्द्र बहादुर गुरुङसहित अन्य छन् । प्रहरीका अनुसार उनीहरुशनिबार दिउँसो पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीलेनगद ३५ हजार ९ सय ६०...
नेकपाकाे विवादकाे चुरो पत्ता लगाउन आयोगले थाल्यो अध्ययन
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं ।निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवादमा गहिरोअध्ययन सुरु गरेको छ । नेकपाको आन्दोलनरत पक्षले आफ्नो आधिकारिकताको दाबीसहित पत्र पेश गरेपछि विवाद कसरी निरुपण गर्ने भन्नेमा अध्ययन सुरु भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । नेकपाको विवाद समाधान कसरी...
«
1
...
93
...
185
186
187
188
189
190
191
192
193
...
286
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय