मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेकपा ओली समूहले राजधानीमा निकाल्यो धोती जुलुस
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमडौं ।नेकपा ओली समूहले राजधानीमा धोती जुलुस निकालेको छ । युवा संघ नेपालको आफ्नो पक्षको बृहत् भेला आयोजना गरीओली पक्षलेबानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्याली निकालेको हो ।सो जुलुसलाईमहेश बस्नेतले नेतृत्व गरेका थिए । धोती जुलुस नाम दिइएको सो जुलुसमा...
स्थायित्वका लागि संसद् विघटन गरिएको हो: खानेपानीमन्त्री
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्ने बताएका छन्। राजधानीमा भएको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।मुलुकलाई स्थायित्व दिनका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको उनको भनाइ छ । समयमै नयाँ...
पूर्व प्रधानन्यायाधीशहरुको वक्तव्यपछि प्रधानमन्त्रीका सल्लाहकारको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधानन्यायाधीशको वक्तव्यले अदालतलाई प्रभावित पार्ने काम गरेको बताएका छन् । आज (शनिबार) सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै सल्लाहकार थापाले पूर्व प्रधानन्यायाधीशको वक्तव्यले अदालतलाई प्रभावित पार्ने काम गरेको बताएका...
वामदेवको अपिल : नेकपा एकताका लागि जुलुस निकाल्नुहोस्
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले पार्टीका दुवै पक्षलाई लडाइँ बन्द गरेर पुन: एकठाउँमा आउन आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधि सभा विघटन गराएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमै प्रचण्ड-नेपाल...
आज काठमाडौंमा नेकपा ओली समूहका युवा संघले शक्ति प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले काठमाडौंका विभिन्न ठाउँमा र्यालीसहित शक्ति प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री ओली निकट युवा संघ बागमती प्रदेश कमिटीको आयोजनामा राजधानीका विभिन्न चार ठाउँबाट शक्ति प्रदर्शन गर्ने कार्यक्रम...
अदालतमा विचाराधिन विषयमा प्रभाव पार्ने काम कतैबाट नहोस् : कमल थापा
नेपाल फ्ल्यास
पुस २५, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा अहिले कसैले बोल्न नहुने बताएका छन् । संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेर चार पूर्व प्रधानन्यायाधीले संयुक्त रूपमा विज्ञप्ति...
नेकपाको आमसभाबाट निर्वाचनको सिर्जना
नेपाल फ्ल्यास
पुस २५, २०७७
धनगढी । प्रतिनिधिसभा विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पहिलो पटक शुक्रबार आयोजना गरेको सदूरपश्चिमस्तरीय आमसभाले मध्यावधि निर्वाचनको लागि उत्साहको वातावरण सिर्जना गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक परिस्थितिमा पहिलो पटक काठमाडौं बाहिर पार्टीले आयोजना...
प्रतिनिधिसभा पुनःस्थापना हुँदैन : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
पुस २५, २०७७
चरिकोट । गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा...
धर्मसंस्कृति कमजोर हुँदा अनैतिकताले प्रश्रय पायो : थापा
नेपाल फ्ल्यास
पुस २४, २०७७
राष्ट्रिय प्रजातज्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताएका छन् ।राप्रपा तनहुँले आज दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहमा अध्यक्ष थापाले धर्म संस्कृतिमाथि आक्रमण बढेकाले नैतिकताको धरातल कमजोर बनेको बताए...
संविधानमा संसद विघटनको परिकल्पना गरिएको छैन : नेता थापा
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधानमा संसद विघटनको परिकल्पना नभएको बताएका छन् । संसद विघटनकोविरोधमा शुक्रबार भक्तपुरमा आयोजित विरोध सभालाई संबोधन गर्दै नेता थापाले संसद विघटनलाई अनधिकृत कामको संज्ञा दिएका हुन्। उनले भने, संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न...
नेकपा मिलाउने चीनको मिसन : आन्तरिक मामिलामा हस्तक्षेप
नेपाल फ्ल्यास
पुस २४, २०७७
राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुन:एक ठाउँमा ल्याउने कसरतस्वरूप चिनियाँ अधिकारीकोदौडधुप जारी छ। संसद् विघटनलगतै नेकपाका नेतासँग संवाद थालेका उनीहरू भेटघाटमा व्यस्त छन् । चीन नेपालका कम्युनिस्ट फुट्न लाग्दा सबैभन्दा बढी चिन्तित रहेको उसका गतिविधले देखाउँछ...
एक नम्बर भगौडा केपी ओली भएको नेता रावलको भनाइ
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।प्रचण्डमाधव समूहका नेता भीम रावलको एक नम्बर भगौडाप्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएको केही घन्टापश्चचात् नेता रावलले राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ का लागि सर्यो
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकएक सातापछि सारेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसारपुस २७ का लागि तय गरिएको सो बैठकमाघ ६ गतेका लागि सारिएकोहो ।कांग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शनिबार कांग्रेसले ३३०...
चिरिबाबु महर्जन र युएनडिपी प्रतिनिधिबीच एक सम्झौतामा हस्ताक्षर
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि आसानी मेदागन्गोडाबीच साइकल चालउने रहर भएका, तर साइकल किन्ने पैसा नभएकाहरुलाई साइकल किन्ने पैसा दिनेसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रबार भएको सो सम्झौतामा...
प्रचण्ड–माधव समूह भगौडा हुन् : केपी ओली
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । संसद विघटनपश्चात् सोप्रति असन्तुष्टि जनाउँदै माधव-दाहालपक्षीय नेकपा फरक धार विकसित भएको छ...
नेविसंघले उल्टो हिँडेर गर्यो संसद विघटनको विरोध
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । नेविसंघले उल्टो हिँडेर संसद विघटनको विरोध गरेको छ ।माइतीघरमण्डलाबाट नेविसंघ नेताकार्यकर्तालेउल्टो हिँडीबानेश्वरसम्म पुगी सरकारको सो कदमको विरोध गरेका हुन् । उनीहरुलेसो क्रममा संसद विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा पनि लगाएका थिए ।नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष...
संविधानसभा सदस्य परिषद् भन्छ : संसद विघटन निरंकुश कदम हो
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।संविधानसभा सदस्य परिषद्ले संसद विघटन निरंकुश कदम भएको बताएको छ । संविधानसभा सदस्य परिषद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संसद विघटन गैरसंवैधानिक भएको बताएको हो । परिषद्का सचिव डोरप्रसाद उपाध्यायद्धारा जारी विज्ञप्तिमा अग्रगामी प्रत्यत्न र संघर्षविरुद्ध निरंकुश शैलीमा संविधानमाथि...
नेकपाको भातृसंगठन पनि विभाजित, दुवै पक्षले बनाए अलग-अलग सङ्गठन
नेपाल फ्ल्यास
पुस २४, २०७७
नेकपा विभाजनको असर केन्द्र, प्रदेश हुँदै भातृसंगठन भनेर चिनिने जनवर्गीय सङ्गठनमा समेत परेको छ । कानुनी रूपमा आधिकारिक विभाजन भइनसके पनि अधिकांश जनवर्गीय सङ्गठन विभाजन भइसकेको छ । केन्द्रमा पार्टी औपचारिक रूपमा विभाजन भइसकेपछि मात्रै ती सङ्गठनहरूले पनि औपचारिक रूपमा...
'सर्वोच्चले संशोधन गर्यो भने संविधान कागजको खोस्टो बन्छ'
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधि विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको दोहोर्याएका छन् । शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीको कदलमले नेपाली जनताले लडेर ल्याएका अधिकार खोसेको बताए । प्रतिनिधिसभा विघटन...
जब प्रधानमन्त्री ओली धनगढी पुगे...
नेपाल फ्ल्यास
पुस २४, २०७७
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमार्फत प्रधानमन्त्री ओली धनगढी अवतरण गरेका हुन् । धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् । प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी...
«
1
...
105
...
209
210
211
212
213
214
215
216
217
...
298
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय