मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओली-प्रचण्डको गाईजात्रा देखेर हामीलाई समेत लाज लागिसक्यो : कमल थापा
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई गाईजात्रा बन्द गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र प्रचण्डबीचको पार्टीगत विवादले आफूहरूजस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधर...
शीतल निवासमा झण्डै ६ घण्टासम्म सचिव कुरेर बसेका दुई सांसद प्रचण्डको निर्देशनपछि फिर्ता
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडाैं ।राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई कुरेर झण्डै ६ घण्टासम्म बसेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरू निवेदन दर्ता नगरीफिर्ता भएका छन् । नेकपाका दुई अध्यक्षबीच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनको...
स्थायी समितिको निर्णय भन्दै फरक-फरक सूचना संप्रेसित
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । स्थायी समितिको निर्णयलाई लिएर अध्यक्षद्वयको तर्फबाट फरक-फरक सूचना संप्रेसित भएका छन् । नेकपाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यादेश फिर्ता र राष्ट्रपतिलाई बुझाएको पत्र फिर्ताबाहेक कुनै सहमति नभएको भनी बताएको छ । आज प्रधानमंत्री र कार्यकारी अध्यक्षका बिच भएको...
अध्यादेश फिर्ता हुनुको भित्री रहस्य
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बुधबारको स्थायी समितिको बैठकमासंवैधानिक आयोगमा सहमतिका आधारमा नियुक्ति गर्ने,यसैका आधारमा अध्यादेश फिर्ता लिने र संसद आह्वानको निवेदन फिर्ता लिने निर्णय सर्वसम्मतभएको बताएका छन् । बुधबार ट्विट गर्दै उनले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री केपी...
मंगलबार जारी विवादास्पद अध्यादेश फिर्ता लिएका थिए
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँग भएको वार्तामा प्रधानमन्त्री सो अध्यादेश फिर्ता लिन सहमत भएका हुन् । विवादका कारण संवैधानिक परिषद् बैठक बस्न नसकेपछि प्रधानमन्त्री ओलीले...
महेन्द्रकालीन त्यो ‘पुस १’ र ओलीकालीन यो ‘पुस १’
श्यामसुन्दर पुडासैनी
पुस ०१, २०७७
जब पुस १ गते आउँछ, तब सबैले स्मरण गर्छन्, ०१७ साल । जननिर्वाचित सरकारलाई सैनिक बलमार्फत् अपदस्थ गर्ने राजा महेन्द्रको अधिनायकवादी कदम थियो । ६० वर्ष बित्यो, तर आमजनताको मानसपटलबाट त्यो निरङ्कुश कदम कालो दिनको सम्झना हट्न सकेको छैन ।...
तत्काल संसद् अधिवेशन बोलाउन कांग्रेसको माग
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ ।बुधबार बसेको कांग्रेसपदाधिकारी बैठकले संवैधानिक परिषदको गरिमा समाप्त गर्नेगरी अध्यादेश आएको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत...
नेकपा स्थायी कमिटी बैठक सम्पन्न
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएकाे छ ।सरकारले राष्ट्रपतिलाई सिफारिसपछि जारी भएको अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिनेनिर्णय गर्दै बैठक सकेकाे हाे । प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको जानकारी बैठकमा गराएका...
२६ भदौको निर्णय कार्यान्वयन गर्न ओली–दाहाल सहमत
नेपाल फ्ल्यास
पुस ०१, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच २६ भदौको निर्णयलाई कार्यान्वयन गरेर जाने विषयमा सहमति भएको छ। दुई अध्यक्षबीच बुधबार दिउँसो बालुवाटारमाभएको छलफलमा २६ भदौपछि भएका सम्पूर्ण गतिविधि र दुवै अध्यक्षका राजनीतिक प्रस्ताव रपत्रहरूफिर्ता लिने सहमति...
ओलीलाई तगारो संसदीय सुनुवाइ समिति
नेपाल फ्ल्यास
पुस ०१, २०७७
नेपाल कम्युनिस्टपार्टी (नेकपा)भित्रविवाद चलिरहेका बेला नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ विवाद थपिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने मत राखेका छन् । प्रचण्डर वरिष्ठ नेता...
अध्यादेश फिर्ता लिने सहमत हुँदै ओली स्थायी कमिटि बैठकमा सहभागी
नेपाल फ्ल्यास
पुस ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा प्रचण्डसँग बसेकाे दोस्राेवार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ । महासचिव विष्णु पौडेलसहित बसेको वार्तामा उनी अध्यादेश फिर्ता गर्न सहमत भएका बुझिएकाे...
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा स्रोतले जनाएको छ । यसैबीच, बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ ।...
सांसदहरु शीतल निवास पुगेपछि ओली-प्रचण्डबीच फेरि भेटवार्ता
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता भएको छ । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको जानकारी पाएपछि...
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताको बैठक
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ । बैठकमा सरकारले हिजो ल्याएको संवैधानिक परिषद् अध्यादेश र पार्टीले २९ मंसिरमा देशभर गरेको विराेध प्रदर्शनको समीक्षा हुने बताइएको छ । बैठकमा सरकारले...
शीतल निवास पुगे भीम रावल र पम्फा भुसाल
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरूको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् । तर...
नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमाअध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् । ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु...
बैठकअघि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रचण्ड बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आज बस्ने स्थायी कमिटी...
अध्यादेश फिर्ता लिन आग्रह तरुण दलको आग्रह
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दललेमंगलबार जारी अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई सो आग्रह गरेका हुन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले समस्या समाधान नगरीउल्टै...
नयाँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।सर्वोच्च अदालतमामंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गर्दैनिवेदन दर्ता भएको छ । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ मार्फत संवैधानिक परिषद्मा ३ जना मात्रै उपस्थित भए बैठक सञ्चालन...
प्रचण्डलाई भेट्न खुमलटार पुगे नेता पोखरेल
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज (बुधबार) बिहान प्रचण्डलाई भेट्न मुख्यमन्त्री पोखरेले खुमलटार पुगेका थिए । दुई नेताहरुबीच...
«
1
...
118
...
236
237
238
239
240
241
242
243
244
...
311
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय