मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमसीसी जस्ताको त्यस्तै पारित हुन्छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् । बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा एमसीसी जस्ताको त्यस्तै पारित हुने बताएका...
एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ । बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । रामबहादुर थापा...
बागमती प्रदेशसभाको बैठक कात्तिक १० गते
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
बागमती प्रदेशको प्रदेशसभाको बैठक १० कात्तिकमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलीय धारणा राखिएको छ । दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको...
कम्युनिष्ट पार्टीको सफलता असत्य रहेछ : पौडेल
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीले गत निर्वाचनमा ल्याएको दुई तिहाइ मतलाई रामछायाँको संज्ञा दिएका छन् । कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलता असत्य सावित भएको उनको भनाइ छ । कम्युनिष्ट पार्टीले देशमा त्यत्रो ठूलो सफलता हासिल गरेको थियो...
बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
बागमती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले...
सरकारका १०० दिन : सन्तुलित छिमेक र सक्षम परराष्ट्र नीति
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच मङ्गलबार फोनवार्ता भयो । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का र चीनका विदेशमन्त्री वाङबीच करिब एक घण्टा लामो टेलिफोन वार्ता भएको थियो । सो वार्ताका क्रममा नेपालचीन सम्बन्धका विविध आयामहरूका साथै द्विपक्षीय...
माओवादी केन्द्रले टुंग्यायो विभाग र प्रतिष्ठान प्रमुख (सूचीसहित)
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडाैं ।नेकपा (माओवादी केन्द्र)ले विभागलाई पूर्णता दिएको छ। बिहीबार बसेको स्थायी कमिटीको बैठकले विभागलाई पूर्णता दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।माओवादीले ३३ मध्ये ३२ विभागलाई पूर्णता दिनुका साथै एक प्रतिष्ठान गठन गरेको उनले बताए। सबै विभाग ३५ सदस्यीय हुने उनको भनाइ...
नेतृत्वले छवि बिगार्दा कांग्रेसको स्तर खस्कियो : प्रकाशमान सिंह
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्। बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टी नेतृत्वले विधि पद्धति...
आज बागमती प्रदेशसभाको बैठक बस्दै, एमाले सहभागी नहुने
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । बागमती प्रदेशको प्रदेशसभाको बैठक आज (बिहीबार) बस्ने भएको छ । डोरमणि पौडेलको राजीनामापछि मुख्यमन्त्रीको पद सम्हालेकी अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने विषयको लागि उक्त प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको स्रोतले जनाएको छ । तर, बैठकमा...
बाढीपहिरोबाट क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम जाँदै
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाँदै छन् । उनी काठमाडौंबाट सुर्खेत जाने भएका हुन् । सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस...
आज एमालेको स्थायी कमिटी बैठक, यस्ता छन् पाँच एजेण्डा
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ । एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको...
एमालेले भोलि ४ बजेलाई बोलायो स्थायी कमिटी
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौं ।नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी बिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनकाअनुसार बैठकका मुख्यतः पाँचवटा एजेण्डा छन् ।...
बाढीपहिरोबाट पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन प्रचण्डको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत...
प्रकाशशरण महतसहित नेताहरू आज भारत जाँदै
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौँ ।नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाँदैछन्। पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया आज दिल्ली जाने भएकाहुन्। भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा दिल्ली जाने कार्यक्रम तय भएको महतले जानकारी...
बाढीपीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई सो निर्देशन दिएका हुन् । लगत्तै गृहमन्त्री खाणले विपद्को...
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको निधन
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड१९ का कारण निधन भएको छ । कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील पार्टीले जनाएको छ । आरबी...
एमालेभित्र रैती बन्न नसक्नेहरू समाजवादी भए : रामकुमारी झाँक्री
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमाले पार्टीभित्र रैती र चाकर बन्न नसक्ने व्यक्तिहरूले स्वतन्त्रताका लागि नेकपा (एकीकृत समाजवादी) पार्टी जन्माएको बताएकी छन् । उनले केपी ओलीले पार्टीमा जीवन समर्पण गरेकाहरूलाई आफ्नै चाकर र रैतीको व्यवहार देखाउने र आफ्नो भक्तिगान गर्नेहरूलाई अवसर...
प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्डलिडर समिटमा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ । यसैगरी बैठकले...
केपी ओलीले झापाबाटै चुनाव जित्दैनन् : मेटमणि चौधरी
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओलीआगामीनिर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन् । ओली पार्टी र प्रवृत्तिका विरुद्ध नेकपा (एस) स्थापना भएकाले देशभर नेकपा एमाले हराउने चौधरीले बताए । नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन...
माओवादी स्थायी समिति बैठकमा पार्टी सुदृढीकरण विषयमा छलफल
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय सम्मेलन,...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
204
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय