मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओलीसँग तत्काल एकता सम्भव छैन : प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिएका छन् । आज(बुधबार) राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने, मैले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण...
ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव पक्षका अध्यक्ष माधव कुमार नेपालले सवै नेता उस्तै हुन् भन्दा आफ्नो मन घोच्ने र पोल्ने गरेको बताएका छन् । आज (बुधबार) सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले भने, केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ...
प्रधानमन्त्रीमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुर्न:स्थापनाकाे भएरै छाड्ने बताएका छन् । त्यसपछि बन्ने सरकारकाेप्रधानमन्त्रीमाकांग्रेस सभापति शेरबहादुर देउवालाई स्वीकार गर्ने बताएका छन् । आफूलाई प्रधानमन्त्री पदकाे लोभ नभएकाे रसंविधान बचाउने, प्रणाली बचाउने र...
व्यापार मामलामा चिनियाँ पडौसी जिम्मेवार देखिएन: मन्त्री भट्ट
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनसँगकोव्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो कुराा...
नेविसंघका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेविसंघका कार्यकर्ताले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरुले काठमाडौंको ज्ञानेश्वरबाटविरोध र्याली गरेका हुन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु कमलपोखरीमा प्रहरी उनीहरुपक्राउ परेका छन् । प्रदर्शनकारीले...
संसद् विघटन राजतन्त्र पुनर्स्थापना प्रक्रियाको सुरुवात हो: प्रचण्ड
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।प्रचण्डमाधव समूहनेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापनागर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । आफूनिकटस्थ नेपाल प्रेस संगठनको भेलामा बोल्दै राजाको भाषा ह्वास गनाएको टिप्पणी गरेका हुन्। यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको...
प्रदेश-१ कांग्रेस संसदीय दलको बैठक बिनानिष्कर्ष टुंगियो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
विराटनगर । प्रदेश १ प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रदेश १ मा कांग्रेस महत्वपूर्ण भूमिकामा रहेकाबेला सो बैठक निष्कर्ष टुंगिएको हो । बुधबारदेखि सुरु हुने प्रदेशसभाहिउँदे अधिवेशनमामुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्डमाधव समूहले पेश गरेको अविश्वासको...
‘ओरिजिनल’ एमाले हामी हौं, अरिगांल र झुसिल्किराहरुले केही गर्न सक्दैनन् : माधव नेपाल
नेपाल फ्ल्यास
माघ ०६, २०७७
नेकपा प्रचण्डमाधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ओरिजिनल एमाले केपी ओली नभएर आफूहरुनै भएको बताएका छन् । मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए । माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न...
ओलीको बारेमा खोज पत्रकारिता गर्न पत्रकारहरुलाई माधव नेपालको आग्रह
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका हुन् । अध्यक्ष...
पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न ओलीको निर्देशन
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा...
सुनुवाइ कछुवा गतिमा : फैसलाभन्दा अघि चुनाव आउने चिन्ता
श्यामसुन्दर पुडासैनी
माघ ०६, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । सुनुवाइ चलिरहँदा प्रतिनिधि सभा ब्युतिएला कि मरेको मर्याै होला ? भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।...
अब राजतन्त्र पुनःस्थापनाको विकल्प छैन : प्रकाशचन्द्र लोहनी
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन् । उनले अब राजतन्त्र पुनःस्थापनाको विकल्प नभएको समेत बताए । जनताले स्थिर सरकारको निमित्त झन्डै दुई तिहाइ मत नेकपालाइ दिए...
प्रदेश १ : प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा ३३ सांसद
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन्...
नेपाल हाम्रो भाइजस्तै हो, उसले जे भने पनि रिसाउँदैनौ : भारतीय रक्षामन्त्री सिंह
नेपाल फ्ल्यास
माघ ०६, २०७७
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले आफूहरूका बारेमा जे भने पनि नरिसाउने बताएका छन् । भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले नेपाल आफ्नो भाइ जस्तै रहेको भन्दै भाइले जे भने पनि आफू नरिसाउने बताएका हुन् । नेपाल पछिल्लो समय भारतसँग चिढिएको छ...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ । आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज (मंगलबार) पनि बहस सुरु भएको हो । यसअघि सोमबार अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले उक्त मुद्दामाथि बहस...
फागुनदेखि किसानलाई परिचय पत्र दिन्छौं : मन्त्री अर्याल
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडाैं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग सोमबार उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको...
कांग्रेस बैठक माघ १३ गते
नेपाल फ्ल्यास
माघ ०५, २०७७
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद पौडेलले...
अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसद मुख्यमन्त्री राईकाे पक्षमा फर्किए
नेपाल फ्ल्यास
माघ ०५, २०७७
नेकपा दाहालनेपाल समूहका तीन सांसद प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएकाे घोषणा गरेका छन् । प्रदेश सभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । प्रदेश सभा सचिवालयका सचिव...
शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ ग्रहण गर्दै उgले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा...
दाहाल-नेपाल (नेकपा)ले बालुवाटारमा बुझायो ओलीलाई स्पष्टीकरण सोध्ने पत्र
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।दाहाल-नेपालपक्षीय नेकपालेप्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो निर्णयबमोजिमको पत्र दाहाल-नेपालपक्षीय सुरेन्द्र पाण्डेलगायत नेताले प्रधानमन्त्रीनिवास बालुवाटार पुगीओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएका छन् । पत्रमा विधानविपरीत गतिविधि गरेकाले थप कारबाही किन नगर्ने भनी स्पष्टीकरण माग गरिएको छ...
«
1
...
100
...
200
201
202
203
204
205
206
207
208
...
293
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय