मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेकपाका दुवै अध्यक्ष गुट भेलामा व्यस्त, नेपाल समूहकाे भूमिका के ?
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टीका दुवै अध्यक्ष आ-आफ्नो गुट भेलामा व्यस्त बनेका छन् । पार्टीकाे बैठकलाईबेवास्ता गर्दै उनीहरु गुट भेलामा व्यस्त बनेका हुन् । पछिल्लाे हप्ता तल्लाे तहका नेताहरूदेखि सचिवालय सदस्यसम्मको अनौपचारिक भेलाकाे नाममा...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । सोमबारका लागि बोलाइएको नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिबैठक फेरिस्थगित भएकाे छ । पार्टीभित्रको विवादको समाधान र कोरोना संक्रमणका कारण केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २७ गते बिहीबारसम्मका लागिस्थगित भएको हो । आइतबारको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले केन्द्रीय कार्यसमितिको बैठक...
माधव नेपाल समूहलाई फकाउँदै प्रधानमन्त्री ओली !
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । सत्तासीन नेकपाभित्र अल्पमतमा परेपछिप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको पूर्वएमालेको माधवकुमार नेपाल समूहलाई फकाउने कसरत थालेका छन् । त्यसक्रममा प्रधानमन्त्रीओलीलेवरिष्ठ नेता नेपालसहित चारसँग आज आइतबार छलफल गरेका हुन् । छलफलमा ओलीलेपार्टीलाई बचाएर लैजानआग्रह गरेका छन् । ओलीलेपार्टी फूटको संघारमा...
प्रधानमन्त्री ओली र नेपालबीच छलफल चल्दै
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल सुरु भएको छ । कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको भोलिपल्ट अर्थात् आइतबारओली-नेपालबीच छलफल सुरु भएको हो । एक स्रोतका...
राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यरिसलाई राष्ट्रपति विद्यदेवी भण्डारीले बधाई दिएकी छन् ।राष्ट्रपति भण्डारीले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत एकैसाथ दुवैलाईबधाई दिएकी हुन् । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति...
पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीको कोरोनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनः पोजिटिभ आएको हो । गतकात्तिक ७ गते कोरोनासंक्रमण पुष्टि भएकाभट्टराई दम्पतीको पछिल्लोरिपोर्ट पनि पोजेटिभ आएपछि अझै...
प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेनलाईप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटमार्फत ओलीले नवनियुक्त बाइडेन र उपराष्ट्रपति कमला ह्ययारिसलाई बधाई दिएका हुन् ।प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर...
नेकपाको श्रम शिविर सञ्चालन
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले श्रम शिविर सञ्चालन गरेको छ । गत असोज १८ र १९ गतेको नेकपा जिल्ला सचिवालय समितिको बैठकको निर्णयानुसार नेकपाको गाउँपालिकास्तरीय समितिले एकदिने श्रम शिविर सञ्चालन गरेको हो । जिल्ला...
झापामा कोरोनाबाट पूर्व गाविस सचिवको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । कोरोनाबाट झापामा पूर्व गाविस सचिवसको मृत्यु भएको छ । जानकारी अनुसार भद्रपुर नगरपालिका५ पोखरी टोल निवासी ६२ वर्षीय पूर्व गाविस सचिव कुमुदचन्द्र झाको आज (आईतबार) बिहान मृत्यु भएको हो । उनको गत कात्तिक २१ गते मेची प्रादेशिक अस्पतालमा...
तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य लामाको निधन
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व सांसद वीरबहादुर लामाको मिर्गौला रोगबाट निधन भएको छ ।उनको दुवै मिर्गौलाले काम गर्न छाडेका कारण आज (आइतबार) बिहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ । पूर्व सांसद लामा २०४९ सालमा मकवानपुर...
अब नेकपाको कार्यदिशा कता ?
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने प्रतिबद्धता गरी अघि बढेका दुई ठुला दल (एमाले र माओवादी)को यात्रा लगभग तीन वर्ष पुग्नै लागेको छ । ६०/४० को भागबन्डासहित एकता भई नेकपामा रुपान्तरण भए । मुलुकको दिगो विकास र सवृद्धिको नाराका...
नेकपा फुट्दैन : सहरी विकासमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । शनिबारनेकपा बल्खु टेकुसी परिवारले गरेको दिपावलीलगायत अन्य पर्वकोअवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने, वामपन्थी आन्दोलनको लामो इतिहासका साथै...
बैठक बोलाउन प्रधानमन्त्रीद्वारा अस्वीकार
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल बैठक बोलाउन अस्वीकार गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँचजना सचिवालय सदस्यले संयुक्त रूपमा बैठकको माग गर्दै लिखित पत्र बुझाएपछि नेताहरूबीच छलफल भएको थियो । तर...
अध्यक्ष प्रचण्डसहित पाँच नेताद्वारा प्रधानमन्त्रीसँग सचिवालय बैठक बोलाउन लिखित माग
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले प्रधानमन्त्रीसमक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेका छन् । नेकपामा पछिल्लो राजनीतिक व्यवस्थापनका लागि भन्दै शुक्रबार र शनिबार पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बसीप्रचण्डसँगै बालुवाटार पुगेका वरिष्ठ नेता...
लिखित पत्र बोकेर नेकपाका बहुमत सचिवालय सदस्य बालुवाटार पुगे
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सचिवालयको बैठक बोलाउन माग गरिएको लिखित पत्रसहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज (शनिबार) बिहान सवा ११ बजे बालुवाटार गएका हुन्...
प्रधानमन्त्रीलाई भेट्नुअघि प्रचण्ड-नेपाल पक्ष अनौपचारिक छलफलमा
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरुप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुअघिधुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफलमा जुटेका छन् । शुक्रबार धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डले डाकेको अनौपचारिक बैठकको निर्णयअनुसार शनिबार प्रधानमन्त्रीसँग सचिवालय सदस्यलेसामूहिक भेट गर्ने निर्णयबमोजिम भेट हुनुअघिउनीहरु पुन:...
चितवन बार एशोसिएसनको अध्यक्षमा अधिकारी निर्वाचित
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
चितवन । चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक...
नेकपा सचिवालयको अनौपचारिक बैठकको यस्तो छ निर्णय
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज (शुक्रबार) भएको बैठकमा सहभागी भएका पाँच जना सचिवालय सदस्यले सो कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष...
प्रचण्डले बोलाएको बैठकमा ओली पक्षका कुनै पनि नेता गएनन्
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु भएको छ । सचिवालय बैठक भनिए पनि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु उपस्थित छैनन् । प्रचण्डले आज दिउँसो ३ बजे पार्टी...
ओलीको योजना : बैठक सामना नगर्ने, शीर्ष तहमा पनि समझदारी नखोज्ने
श्यामसुन्दर पुडासैनी
कात्तिक २१, २०७७
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न असहमति जनाएपछिसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र जारी शक्ति सङ्घर्ष झनै चर्किने देखिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक राख्न जोडबल गरिरहे...
«
1
...
129
...
257
258
259
260
261
262
263
264
265
...
322
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय