मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बाँस्कोट जति दोषी हुन् प्रधानमन्त्री पनि त्यति नै : गगन थापा
नेपाल फ्ल्यास
फागुन ११, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले ७० करोड घुसकाण्डमा निर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र प्रधानमन्त्री केपी ओली बराबर दोषी भएको आरोप लगाएका छन् । बर्दियाको भुरिगाउँमा आयोजित कांग्रेस ठाकुरबाबा नगर समितिको प्रथम नगर सम्मेलनमा थापाले भने, त्यो प्रकरण...
बागमती प्रदेशसभामा प्रधानमन्त्रीको राजीनामा माग, सत्तापक्षबाट बाँस्कोटाको बचाउ
नेपाल फ्ल्यास
फागुन ११, २०७६
बागमती प्रदेशसभामा प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन् । प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले सेक्युरिटी प्रेसकाण्डको विषयलाई निकाल्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । आइतबारको प्रदेशसभामा विशेष समय लिएर नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले...
प्रचण्डले भने, 'भक्तपुरमा दिएकाे अभिव्यक्ति पार्टी लक्षित हाेइन'
नेपाल फ्ल्यास
फागुन ११, २०७६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बुधबार आफूले दिएकाे अभिव्यक्ति आफ्नाे पार्टीलाई लक्षित गरेर नदिएकाेबन्दै बाेली परिपवर्तन गरेका छन् । आइतबार धनुषाको ठेराकचुरीमा १५ दिने मिथिला परिक्रमाको सुभारम्भ समारोहमा सहभागी हुन पुगेकादाहालले कम्युनिष्टहरू सत्तामा पुगेपछि विग्रिने रोग...
तीन एआइजीमा सातको रस्साकस्सी, पोखरेलको अस्वाभाविक दौड
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौँ ।नेपाल प्रहरीको नयाँ प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी)मा ठाकुरप्रसाद ज्ञवालीको नियुक्ति लगत्तै तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)का लागि रस्साकस्सी सुरु भएको छ विगत १० वर्षयता नै विवादरहित अवस्थामा सरकारले २७औँ आइजीमा ज्ञवालीलाई नियुक्त गरेको भए पनि एआइजीमा भने तीन पदका...
सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भीर छानबिन हुनुपर्छ : सह-महामन्त्री महत
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भीर र छानबिन हुनुपर्ने बताएका छन् ।रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको उल्लेख गर्दै...
तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली
रासस
फागुन ११, २०७६
पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको...
प्रधानमन्त्री ओलीको ६९ औँ जन्मोत्सव आठराईमा पाँच हजारलाई भोज
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मदिनको अवसरमा पाँच हजारलाई भोज खुवाउने तयारी गरिएको छ।प्रधानमन्त्री ओलीको जन्मस्थल तेह्रथुमको आठराईमा तीन हजारदेखि पाँचहजारलाई भोज खुवाउने तयारी गरिएको हो। यस्तै, प्रधानमन्त्री ओलीले चार हजार जेष्ठ नागरिकलाई न्यानो कपडा (सारी,...
संविधान संशोधन अध्ययनका लागि नेकपाले बनायो कार्यदल
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान संशोधनबारे अध्ययन का लागि कार्यदल गठन गरेको छ । शनिबार बसेको नेकपाको सचिवालय बैठकले कार्यदल बनाएको हो । नेता माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको स्रोतको भनाइ छ...
डोला उठाउँदै प्रचण्डद्वारा मिथिला परिक्रमाको उद्घाटन
नेपाल फ्ल्यास
फागुन ११, २०७६
जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मिथिलाविहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन् । मिथिलाविहारी मन्दिर पुगेका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरेका हुन् । उनले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने घोषणा गरेका...
काँग्रेस छायाँ मन्त्रिपरिषद् बैठक : बास्कोटा प्रकरणबारे छलफल
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ । गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो । वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता...
खतिवडाद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन् । मन्त्री खतिवाडले आइतबार मन्त्रालयमा पुगी सञ्चार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।मन्त्री खतिवडाले पदभार ग्रहणको अवसरमा मातहतका कर्मचारीलाई सक्रिय रुपमा काम निर्देशन दिए ।...
शान्ति सुरक्षाको अवस्था सुदृढ छ : गृहमन्त्री थापा
नेपाल फ्ल्यास
फागुन ११, २०७६
गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन् । गृहमन्त्रालयद्वारा यहाँ आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको छ भने । मन्त्री थापाले भ्रमण...
पूर्वमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइतबार बाँस्कोटालाई भ्रष्टाचार कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । अख्तियार स्रोतका अुसार दोलखाका विजयबाबु...
बामदेवलाई राष्ट्रियसभामा लैजाने प्रधानमन्त्रीको प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १०, २०७६
काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजान प्रस्ताव गरेका छन् । नेकपा सचिवालयको शनिवार बसेको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेको सचिवालयका एक सदस्यले नेपाल फ्ल्यासलाई जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले...
एमसिसी संशोधनकाे विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने
नेपाल फ्ल्यास
फागुन १०, २०७६
आज बसेकाे नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) काे विषयमा निर्णय गर्न नसकेपछिअर्को सचिवालय बैठकबाटअगाडि बढ्ने निर्णय गरेको छ। नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसिसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताएका छन् ।...
भ्रष्टाचारीहरू मिलेर बनाएको सरकारलाई सडकबाटै जवाफ दिन्छौं : उपेन्द्र यादव
नेपाल फ्ल्यास
फागुन १०, २०७६
सरकारले संविधान संशोधनको मागलाई बेवास्ता गरेको भन्दै संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई सडक संघर्षबाटै जवाफ दिने धम्की दिएका छन् । शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजित आमसभामा पूर्वउपप्रधानमन्त्री यादवले पार्टी आन्दोलनको आन्तरिक गृहकार्यमा जुटेको बताएका हुन् । मधेसी, थारू...
अख्तियारले प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्छ : नेता महर
नेपाल फ्ल्यास
फागुन १०, २०७६
नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्ने अवस्था आएको बताएका छन् । उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारको मतियार आरोप लगाएका छन् । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले भने, देशमा भएको खर्बौंको भ्रष्टाचारमा सरकारको संलग्नता भएकाले एक जना मन्त्रीको...
गल्ती गर्ने छुट कसैलाई छैन : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
फागुन १०, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन्। प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन्। सञ्चारमन्त्रीको...
देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : अध्यक्ष थापा
रासस
फागुन १०, २०७६
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनल् आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताएका हुन् । अध्यक्ष थापाले भने, लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार...
एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
फागुन १०, २०७६
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी)परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् । शुक्रबार एमसिसी अध्ययन...
«
1
...
178
...
355
356
357
358
359
360
361
362
363
...
371
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय