मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नागरिक सम्पत्तिमाथि खेलबाड हुन थाल्यो : लोहनी
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
नागरिक सम्पत्तिमाथि खेलबाड हुन थालेकाले जनता सङ्घर्षमा उत्रन बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् । देशमा विकसित बेथिति, भ्रष्टाचार र राज्यसत्ताको लुटतर्फ इङ्गित गर्दै अध्यक्ष लोहनीले जनताले आफ्नो भूमिका निभाउन...
समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पुयाउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गरेका छन् । विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उनले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे...
आज फागुन ७ गते, प्रजातन्त्र दिवस मनाइँदै
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक सय ४ वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भइ प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा मुलकुमा लोकतन्त्र हुँदै देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।...
राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड
रासस
फागुन ०७, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा मङ्गलवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय बृहत्तर अगुवा कार्यकर्ता भेला कार्यक्रमको उद्घाटनमा उनले विश्वमा कम्युनिस्ट शक्तिहरू कमजोर...
पार्टी एकता विभाजनका लागि होइन, एकताबद्ध हुन हो : महासचिव पौडेल
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
नेकपा महासचिव विष्णु पौडेलले पार्टी एकता विभाजनका लागि नभई एकताबद्ध बनाउन भएको बताएका छन् । मंगलबार कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले भने, पार्टी एकता विभाजनका लागि नभई एकताबद्ध बनाउन हो, यो एकता देशको समृद्धिसँग पनि जोडिन्छ।...
प्रधानमन्त्री ओली मनमोहन सेन्टरमा भर्ना
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि बुधबार अपरान्ह मनमाेहन अस्पतालभर्ना गरिएको छ। प्रधानमन्त्री ओलीको मनमोहन भास्कुलर सेन्टरस्थित क्याथ ल्याबमा मुटुकोएन्जिओग्राफी गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमिले जानकारी दिए । उनले भने,'तर उहाँअहिले खतरामुक्त हुनुहुन्छ।' प्रधानमन्त्रीकाे समय...
प्रजातन्त्र टाठाबाठाको मात्र होइन : पूर्वराजा ज्ञानेन्द्र
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र टाठाबाठाको मात्र भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । ७०औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजाले प्रजातन्त्रको प्रतिफल सबैले पाउनुपर्ने उल्लेख गरेका हुन् । उनको सन्देशमा भनिएको छ- 'प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु...
कानून निर्माण गर्दैमा विधायकको जिम्मेवारी पूरा हुँदैन : अध्यक्ष तिमिल्सिना
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताएका छन् । राष्ट्रियसभा, सङ्घीय संसद् विधायन समितिले प्रकाशन गरेको विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म नामको पुस्तिका विमोचन गर्दै उनले सांसदले ऐनको कार्यान्वयन भएनभएको तथा अनुगमन एवं औचित्यता...
राष्ट्रियसभाद्वारा शोकप्रस्ताव पारित
रासस
फागुन ०६, २०७६
ललितपुर । राष्ट्रियसभाले पूर्वसांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको छ । पूर्वसांसद ज्ञवाली विसं २०४८...
एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा
रासस
फागुन ०६, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आयोजना नेपालको हितमा रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा...
सैनिक पहिलो संशोधन विधेयक सदनमा पेश
रासस
फागुन ०६, २०७६
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको सैनिक पहिलो संशोधनविधेयक, २०७६ पेश गरेका छन् । उनले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन...
ऊर्जामन्त्रीज्यू, ‘काठका पोलहरू कहिलेसम्म विस्थापन हुन्छ ?’
रासस
फागुन ०६, २०७६
माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरू कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने योजना छ ? प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित मन्त्री र सांसदहरूको प्रश्नोत्तर आरम्भ हुनुपूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सभामुखले...
हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुयाँल
रासस
फागुन ०६, २०७६
काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदीकाठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। मन्त्री फुयाँलले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएका सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले...
पार्टी एकताको टुंगो लागिसक्यो : कमल थापा
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा (संयुक्त) बीचपार्टी एकताको टुंगो लागिसकेको बताएका छन् । बुटवलमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्षा थापालेनेतृत्व ,सिद्धान्त र चुनाव चिन्हको विषयको समेतटुङ्गो लागिसकेको जनाएका हुन् । उनले भने- 'कुरासमेत मिलिसकेको छ...
नेकपाको एमसिसी अध्ययन कार्यदललाई सरकारको असहयोग
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे स्पष्ट हुन बनाइएको कार्यदललाई सरकारले असहयोग गरेको खुलेको छ । कार्यदलका संयोजक झलनाथ खनालले आइतबार पार्टी महासचिव विष्णु पौडेललाई पत्र लेख्दै सरकारले असहयोग गरेको जनाएका हुन्।...
भीआईपीको महँगो गाडीमा अकुंश लगाउने सरकारको तयारी
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगो सवारीसाधन खरिद गरी राज्य कोषको ढुकुटी रित्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ । अहिले केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलगायत उच्चपदस्थ व्यक्तिबीच महँगो गाडी...
मुलुकको स्वाधीनता रक्षा गर्नु मेरो पहिलो कर्तव्य हो : पूर्वसभामुख महरा
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
आफ्नै कार्यालयकी कर्मचारी बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महाराले अदालतबाट सोमबार सफाइ पाएपछि अदालतलाई धन्यवाद ज्ञापन गरेका छन् । आफूमाथि लागेका आरोप गतल भएको बतााएका छन् । उनले अदालतप्रति आभार एवं धन्यवाद ज्ञापन गरेका छन् । एक देशभक्त नेपालीका...
यस्तो देखियाे डिल्लीबजार कारागार परिसर (फोटो फिचर)
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
पूर्वसभामुख कृष्णबहादुर महरा झण्डै पाँच महिनाको डिल्लीबजार कारागार बसाइपछि सोमबार घर फर्किएका छन् । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा कारागारमा रहेका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फैसला गरेपछि कारागार मुक्त भई उनी घर फर्किएका हुन् । हेर्नुस्...
महरा छुटेलगत्तै एमसीसीविरुद्धको नारा लाग्यो
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा अमेरिकी सहयोग नियोग एमसीसीविरुद्ध नारा लागेको छ । जिल्ला अदालत काठमाडौंकाबाट महरालाई सफाइ पाए पछि डिल्लीबजार कारागारबाहिर ठूलो संख्यामा भेला भएका महराका समर्थकले एमसीसी खारेज गर भन्दै नारा लगाएका हुन् ।...
पदभार सम्हालिन् तुम्बाहाङ्फेले
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिएकी हुन् ।नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा सोमबार नियुक्त गरेकी हुन्...
«
1
...
179
...
358
359
360
361
362
363
364
365
366
...
372
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय