मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
पुटिनलाई नेपालको निम्तो, आउलान् त नेपाल ?
नेपाल फ्ल्यास
मंसिर १०, २०७६
काठमाडौँ : लामो समयपछि चिनीयाँ राष्ट्रपति सि चिनफिङले नेपाल भ्रमण गरेपछि सरकार उत्साहित छ । सरकारले सबै देशसँग उस्तै सम्बन्ध राख्न र सबै देशका राष्ट्रप्रमुखलाई भ्रमणका लागि नेपालमा निम्तो दिने दाबी गर्दै आएको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विश्वकै...
अन्ततः मन्त्रालयको जिम्मेवारीमा फर्किए यादव
नेपाल फ्ल्यास
मंसिर १०, २०७६
काठमाडौं: सरकार छाड्ने चर्चापछि अन्नततः समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्रालयको जिम्मेवारी सम्हाल्न फर्किएका छन् । आफूले सरकार छाड्दा राजपा सरकारमा जाने भयले यादव सिंहदरबार फर्किएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय हेरफेर गरेको चार दिनपछि सोमबार उपप्रधानमन्त्री यादवले...
कालापानीबारे तलै कुरा मिल्छ, नत्र मोदीसँगै कुरा गर्छु : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
मंसिर ०९, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको कालापानी र लिपुलेकको सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्ने बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा भूषण दाहाललाई आज दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले कूटनीतिक तबरबाट अघि बढ्ने र सुल्झने विश्वास व्यक्त गरे । नेपालसँग...
उपनिर्वाचन : कतै तालमेल, कतै भिडन्त
नेपाल फ्ल्यास
मंसिर ०९, २०७६
काठमाडौं :१४ मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा दलहरू कतै तालमेल त कतै एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभातर्फ एउटै मात्र उपनिर्वाचन हुने निर्वाचन क्षेत्र कास्की २ मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली...
द्वन्द्वकालका ४१५ बेपत्तालाई मृत अनुमान
नेपाल फ्ल्यास
मंसिर ०९, २०७६
काठमाडौं :द्वन्द्वकालमा बेपत्ता ४ सय १५ जनाको छानबिनबिनै मृत्यु भएको अनुमानित विवरण बेपत्ता आयोगले सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मा पठाएको पाइएको छ । आधिकारिक विज्ञले एन्टिमाटम वा पोस्टमार्टम गरेर प्रमाणित नगरी मृतक भन्न मिल्दैन । यो फाइलमा टीआरसीले क्षेत्राधिकार...
पूर्व राजा ज्ञानेन्द्र भैरहवा जाने
नेपाल फ्ल्यास
मंसिर ०८, २०७६
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह अर्को साता भैरहवा जाने भएका छन् । पूर्व राजदरबारको सचिवालयका अनुसार पूर्व राजा शाह निजी भ्रमणका सिलसिलामा भैरहवा जान लागेका हुन् । भ्रमणका क्रममा पूर्व राजा शाहले त्यस क्षेत्रमा राजनीतिककर्मी र सर्वसाधारणसँग भेटघाट गर्नसक्ने...
'परराष्ट्रमन्त्रीलाई कालोझण्डा देखाउनु पर्छ'
नेपाल फ्ल्यास
मंसिर ०७, २०७६
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले कम्युनिस्टहरू सत्तामा पुगेपछि आत्मसमर्पणवादी हुने गरेको आरोप लगाएका छन् । मकवानपुरको बकैया गाउँपालिकामा आयोजित कार्यक्रममा बर्तौलाले विस्तारवाद र साम्राज्यवादविरुद्ध हतियार उठाउनु पर्छ भनेर कम्युनिस्टहरूले कतिपय युवाको भविष्यमात्र बर्वाद गरेको बताए ।...
उपेन्द्रसामू रहेका दुई विकल्प
नेपाल फ्ल्यास
मंसिर ०७, २०७६
काठमाडौं : नेकपा नेतृत्वको सरकारको सत्ता साझेदार समाजवादी पार्टी हो । यसका अध्यक्ष उपेन्द्र याद सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् । तर, भरखरै भएको मन्त्रीको हेरफेरमा उनलाई प्रधामनमन्त्री केपी शर्मा ओलीले सल्लाह नै गरेनन् । उनको जिम्मेवारी पनि हेरफेर गरियो ।...
ज्यान मार्ने उद्योगका अभियुक्त पनि मन्त्री !
नेपाल फ्ल्यास
मंसिर ०६, २०७६
काठमाडौं । ओली सरकारको पछिल्लो मन्त्रिपरिषद् हेरफेरमा ज्यान मार्ने उद्योगका अभियुक्त पार्वत गुरुङलाई मन्त्री बनाइएको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगको अभियोग छ । अभियोग पुष्टि भए १० वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ । २०७४ बैशाखको स्थानीय...
विष्णु रिजालको प्रभु साहलाई चेतावनी- काशी तिवारी हत्याकाण्डको फाइल खुल्दैछ
नेपाल फ्ल्यास
मंसिर ०५, २०७६
नेकपा विदेश विभागका सहसंयोजक विष्णु रिजालले हिन्दु अगुवा काशी तिवारी हत्याको फाइल खोल्ने चेतावनी दिएका छन् । सामाजिक संजाल फेसबुकमार्फत उनले सरकार र पार्टी नेतृत्वले कसैलाई नछोड्ने भन्दै प्रभु साहलाई थर्काएका हुन् । रिजालले आफ्ना नेताहरूले सभामुख कृष्णबहादुर महरामाथि समेत...
मन्त्रिपरिषद् हेरफेरबाट समाजवादी पार्टी रूष्ट, सरकार छाड्ने संकेत
नेपाल फ्ल्यास
मंसिर ०५, २०७६
काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै समाजवादी पार्टीले फेरि सरकार छाड्ने सक्ने संकेत दिएको छ। समाजवादीबाट सहरी विकासमन्त्री रहेका मोहम्मद इस्तियाक राईले अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव दिल्लीबाट फर्केपछि यसबारे छिट्टै निर्णयमा पुगने बताए। बुधबार मन्त्रीपरिषद्...
मूल्याङ्कनमा अब्बल देखिएपनि बलिको बोका बने विष्ट
नेपाल फ्ल्यास
मंसिर ०५, २०७६
काठमाडौः बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुलाई बिदा गरे । मन्त्रीहरुलाई बिदा गर्नुको कारणमा कार्यसम्पादन चित्तबुझ्दो नभएको भनिएको छ । तर, २१ महिना लामो जिम्मेवारीमा कार्यसम्पादन मूल्याङ्कनमा नै अब्बल देखिएका मन्त्रीले समेत पद गुमाउनु पुरेको छ । प्रधानमन्त्री कार्यालयले...
यी हुन् प्रधानमन्त्रीका नयाँ सारथि
नेपाल फ्ल्यास
मंसिर ०५, २०७६
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्ग्ठित मन्त्रिपरिषद् २५ सदस्यीय छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नयाँ सदस्य थप, हेरफेर र कार्य विभाजन गरेकी हुन् । मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज...
राष्ट्रपतिलाई गगन थापाको प्रश्न- तपाईँ राष्ट्र प्रमुख कि नेकपाको प्रमुख ?
नेपाल फ्ल्यास
मंसिर ०४, २०७६
काठमाडौं । राष्ट्रपति संवैधानिक पद हो । सेरेमोनियल हो । यो कुनै दलभन्दा माथि रहेको संस्था हो । तर आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र विद्या भण्डारीले शक्ति सन्तुलन मिलाएका छन् । ओली पूरै...
सीमा विवाद : आजदेखि पोखरामा सीमा सुक्षा बैठक
नेपाल फ्ल्यास
मंसिर ०४, २०७६
काठमाडौं । नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला बुधबारदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु हुँदैछ । उक्त बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र मंगलबार नेपाल आएका छन् । हरेक वर्ष नियमितरूपमा हुँदै आएको...
आज मन्त्रिपरिषद् पुनर्गठन हुँदै
नेपाल फ्ल्यास
मंसिर ०४, २०७६
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्ने संकेत गरेका हुन् । मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठीकै भयो, भोलि आउनेले पनि राम्रै काम...
के छानोबिनाको दशरथ रंगशालामा होला साग उद्घाटन समारोह?
नेपाल फ्ल्यास
मंसिर ०३, २०७६
काठमाडौः १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन हुने दशरथ रंगशाला निर्माणमा समस्यामाथि झन् समस्या थपिएको छ । उद्धाटन समारोहलाइ भव्य बनाउन हतार हतारमा चीनबाट ५० लाख रुपैयाँ अतिरिक्त खर्च गर्दै विमान चार्टर नै गरेर ल्याइएको छानासमेत डिजाइनभन्दा ठूलो परेको...
रेखा थापाले किन समाइन् पशुपति सम्सेरको हात ?
नेपाल फ्ल्यास
मंसिर ०३, २०७६
कुनै बेला तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग 'कि लाऊ माया उहीतिर कि लाऊ मैतिर, निर लगाऊ दुईतिर' बोलको गीतमा नाचेर चर्चा कमाएको नायिका रेखा अहिले फेरि चर्चामा छिन् । त्यो बेला उनको चर्चामा माओवादी अध्यक्ष दाहालसमेतले कम्मर मर्काएर साथ दिन...
बीनामा अड्कियो मन्त्रिपरिषद् हेरफेरको हलो !
नेपाल फ्ल्यास
मंसिर ०२, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् हेरफेरको तयारीमा छन् तर त्यो सकिरहेका छैनन् । नेपाल प्रधानमन्त्रीय पद्धतिमा चलेको छ र धेरैको बुझाइमा प्रधानमन्त्री ओली आफूले चाहेको निर्णय निर्धक्क साथ गर्न सक्छन् । तर समय सदैव एकनास हुँदो रहेनछ । अहिले उनले...
यसरी सुरू भयो नाइट क्लब कल्चर
नेपाल फ्ल्यास
मंसिर ०२, २०७६
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काठमाडौंको एक नाइट क्लबमा गएर नाचेको खबरले अहिले मुलुक तातीरहेको छ । पूर्वराजाले समान्य नागिरक झै नागरिक अधिकारको उपयाेग गर्दा सकारात्मक प्रतिक्रिया नै पाएका छन् । ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा पत्नी कोमल...
«
1
...
184
...
368
369
370
371
372
373
374
375
376
...
377
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय