मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सीमा अतिक्रमण : कूटनीतिक पहल थालिँदै
नेपाल फ्ल्यास
मंसिर ०२, २०७६
काठमाडौं:अतिक्रमित भूभाग फिर्ता गर्न नेपाल र भारतबीच कूटनीतिक तहमा वार्ता हुने भएको छ। राजनीतिक तहमा पुगेको विषय सचिवस्तरीय संयन्त्रमा लैजाने तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयलाई समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न निर्देशन दिएका छन् । लगत्तै...
ओली-प्रचण्ड : दैनिक वार्ता, निष्कर्ष कम
नेपाल फ्ल्यास
मंसिर ०१, २०७६
काठमाडौँ : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दैनिकजसो वार्ता गर्छन् । तर, उनीहरूको वार्ता निष्कर्षमा पुग्न निक्कै मुस्किल छ । यसको उदाहरणको रूपमा मन्त्रिपरिषद्को हेरफेर र प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने चर्चालाई लिन सकिन्छ । यो...
राणा-लोहनीले किन रोजे धार्मिक यात्राको बाटो ? थापाको शुभकामनाको अर्थ के ?
नेपाल फ्ल्यास
कात्तिक २९, २०७६
राप्रपा संयुक्तका अध्यक्षद्वय अहिले धार्मिक यात्रामा छन् ।देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै उनीहरू जनकपुर-लुम्बिनीको धार्मिक यात्रामा हिँडेका छन् । यात्रा हिजो बिहीबार जनकपुरधामबाट सुरु भएको थियो । यो यात्रा मङ्सिर ४ गते लुम्बिनी पुगेर टुङ्गिने छ । राप्रपा संयुक्तका...
रूपज्योति र छोरी सूरूची ज्योति हाजिर जमानीमा छुट्ने
नेपाल फ्ल्यास
कात्तिक २९, २०७६
काठमाडौः काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले व्यापारिक घराना ज्योति समूहका सदस्य रूपज्योति उनकी छोरी सूरूची ज्योतिलाई हाजिर जमानीमा छोड्न प्रहरीलाई भनेको छ। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि मुद्दा नचलाउने निर्णय गरेर थुनामा रहेका रूपज्योति तथा उनकी छोरीलाई थुनामुक्त गर्न प्रहरीलाई पठाइएको...
निरकुंशताको अभ्यासमा रमाउँदै सरकार, अब पूर्वकर्मचारीमाथि कोर्रा!
नेपाल फ्ल्यास
कात्तिक २९, २०७६
काठमाडौः तानाशाही बन्दै गएको अरोप खेपिरहेको सरकारले फेरी एक पटक निरकुंश कानून बनाउने तयारी गरेको छ । सरकारले तयार कानूनअनुसार अब सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने पूर्वकर्मचारीको पेन्सन रोकिने छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जुटाएको सहमतिअनुसार गोप्य राख्नुपर्ने...
समाजवादी पार्टीको संघीय परिषद् बैठक : सरकार छाड्न दबाब
नेपाल फ्ल्यास
कात्तिक २९, २०७६
काठमाडौं : संघीय समाजवादी पार्टीमा सरकार छाड्ने बहस नयाँ हन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता भएपश्चात नै सरकार छाड्ने बहस चल्दै आएको छ । तर पार्टीका कार्यकारिणी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव सरकार छाड्न मान्दैनन् ।...
नेपाल–भारत सीमा विवाद : चीनले बल्ल मुख खोल्यो
नेपाल फ्ल्यास
कात्तिक २९, २०७६
काठमाडौं : नेपाली भूभाग कालापानी क्षेत्र अतिक्रमणबारे अर्को छिमेकी चीनले एक सातासम्म मौन थियो । यसले कुनै प्रतिक्रिया दिएको थिएन । सीमा विवादका बारेमा चीनले बल्ल मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेन सुहाङले नियमित पत्रकार भेटघाटमा कालापानी...
निजामती कर्मचारीको सेवा अवधि बढ्दै, अब साठी वर्ष हद तोकिने
नेपाल फ्ल्यास
कात्तिक २८, २०७६
काठमाडौः सरकारी सेवामा रहने कर्मचारीको उमेर हद बढाउने सम्बन्धमा संसदीय समितिमा सहमति जुटेको छ। निजामती सेवा अन्तर्गत सरकारी सेवामा रहेका कर्मचारीको अवकासको उमेर हद ६० वर्ष बनाउने पक्षमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति गरेको हो । अहिलेसम्म अवकासको...
भाजपा र मोदीलाई सर्वोच्चको उपहारै उपहारको प्याकेज
नेपाल फ्ल्यास
कात्तिक २८, २०७६
नयाँदिल्लीः भारतीय सर्वोच्च अदालतले सत्तारूढ भारतीय जनता दललाई लागेका आरोपबाट एकपछि अर्को गर्दै मुक्त गर्ने कार्यलाई निरन्तरता दिंदैछ । यो साता मै एकपछि अर्को ऐतिहासिक र चर्चित फैसलाहरु आउन थालेका छन् । बाबरी मस्जितराम मन्दिरवाट सुरु भएको यो क्रममा बिहिबार...
भद्रगोल नेकपा : तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी एक वर्षमा पनि बसेन
नेपाल फ्ल्यास
कात्तिक २८, २०७६
काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आरोप लाग्ने गर्छ पार्टी संगठन एकलौटी चलाए । उनीहरु दुईले सहमति गरेपछि सचिवालयका सदस्यले अनुमोदन गर्ने मात्रै जिम्मेवारी पाएकोजस्तो असन्तुष्टि सुनिन्छ । पार्टी सचिवालय मात्र...
राप्रपा अध्यक्ष थापा अमेरिका प्रस्थान
नेपाल फ्ल्यास
कात्तिक २८, २०७६
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाका अमेरिका प्रस्थान गरेका छन् ।डिसेम्बर ४ र ५ तारिखमा अमेरिकाको वासिङ्टनमा हुने इन्टरनेसनल डेमोट्रेकिट युनियनको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी अमेरिका गएका हुन् । यस्तै, पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता...
को को बन्दैछन् नयाँ मन्त्री ?
नेपाल फ्ल्यास
कात्तिक २७, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू नियुक्त गर्ने सम्भावना देखिएको छ । प्रधानमन्त्रीनिकट स्रोतका पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट...
आलम प्रकरण : यसरी हुँदैछ तथ्य बंग्याउने चलखेल
नेपाल फ्ल्यास
कात्तिक २७, २०७६
काठमाडौं :नेपाली कांग्रेसका सांसद मोहम्मद अफताप आलम पक्राउ परेपछि अहिले रौतहट जिल्ला अदालतमा बयान लिने काम भइरहेको छ । चुनावलाई प्रभावित पार्न बम विस्फोट गराएर २२ जनाको हत्या गरेको उनीमाथि आरोप छ । तर, अनुसन्धानका क्रममा अहिल तथ्य बंग्याउन विभिन्न...
कांग्रेस र कम्युनिस्ट सच्याउन राप्रपालाई भोट दिनुहोस् : कमल थापा
नेपाल फ्ल्यास
कात्तिक २६, २०७६
पोखरा :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टहरु गलत बाटोमा जान रोक्नका लागि राप्रालाई भोट दिन आग्रह गरेका छन् । कांग्रेसकम्युनिस्ट गलत बाटोमा गएको भन्दै अध्यक्ष थापाले उनीहरुलाई खबरदारी गर्दै सच्याउनका लागि उपनिर्वाचनमा राप्रपालाई छनोट गर्न आग्रह गरे...
हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि धार्मिक यात्रा गर्दै राप्रपा (संयुक्त)
नेपाल फ्ल्यास
कात्तिक २६, २०७६
काठमाडौं :पछिल्लो समय हिन्दूराष्ट्रको माग जोडतोडका साथ उठ्ने गरेको छ । धर्मनिरपेक्षता राष्ट्र घोषणाको अगुवाई गर्ने नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला पनि अहिले धार्मिक स्वतन्त्रतासहितको हिन्दूराज्यको मुद्दामा अघि बढेका छन् । यही क्रममा दुई पार्टी एकतापछि हिन्दु राष्ट्रको माग अघि...
मन्त्री हेरफेर गर्दै प्रधानमन्त्री
नेपाल फ्ल्यास
कात्तिक २५, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सल्लाहकारलाई राजीनामा दिन लगाएपछि मन्त्रिपरिषद् हेरफेरको चर्चा चुलिएको छ । अधिकांश मन्त्रीको कामदेखि असन्तुष्ट ओली एकैपटक सबै मन्त्रीलाई राजीनामा दिन लगाएर नयाँ मन्त्री ल्याउने तयारीमा छन् । आफूलाई चित्त बुझेका मन्त्री पुनः...
भारतीय अदालतको फैसलाः भाजपालाई राजनीतिमा स्थापित गराउने आडवाणी एजेन्डाको जित
नेपाल फ्ल्यास
कात्तिक २४, २०७६
नयाँदिल्लीः अयोध्यामा राम मन्दिर निर्माणका विषयमा तत्कालीन बिजेपी अध्यक्ष लालकृष्ण आडवाणीले २० नोभेम्बर १९९७ मा नयाँ मुद्दा निकाले। सन् १९८० मा जन्म भएको भाजपाका धेरै नेताहरु जनसंघबाट नै आएका थिए। सन् १९८४ मा आम चुनाव भएका बेला भाजपालाई केवल दुई...
सीमा विवाद : प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
नेपाल फ्ल्यास
कात्तिक २३, २०७६
काठमाडौं : भारतले नेपाली भूभाग मिच्दै आफ्नो नयाँ नक्सा निकालेपछि दलहरुबीच साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छ । प्रधानमन्त्री ओलीले शनिबार ४ बजे सर्वदलीय बैठक बोलाएका हुन् । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली...
सीमा विवाद समाधानमा सरकारले पहल थाल्नुपर्छ : अध्यक्ष जबरा
नेपाल फ्ल्यास
कात्तिक २२, २०७६
काठमाडौं :राष्टिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालको आफ्नो भूभाग फिर्ता गराउनको लागि सरकारले कुटनीतिक पहल थाल्नुपर्ने बताएका छन् । राजधानीमा भएको एक साक्षत्कार कार्यक्रममा उनले सरकारले भारत र नेपालबीचको सीमा विवाद समाधानमा पहल थाल्नुपर्ने बताएका हुन् ।...
भारतले अतिक्रमित क्षेत्रभन्दा वरै पनि मन्दिर बनाउन दिएन
नेपाल फ्ल्यास
कात्तिक २२, २०७६
दार्चुलाः भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय ब्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ । त्यसैले उनीहरूले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे...
«
1
...
185
...
369
370
371
372
373
374
375
376
377
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय