मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज पनि एमालेको स्थायी कमिटी बस्दै
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न हिजोदेखि जारी बैठक आज पनि बस्न लागेको उच्च स्रोतले जनाएको छ...
जनमोर्चाका नेता एमालेमा प्रवेश
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाहीलगायत नेता तथा कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनिहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा प्रवेश गराएका हुन् । प्रवेश गर्नेमा जनमोर्चाका...
एमाले स्थायी कमिटीका विधान संशोधनबारे छलफल
नेपाल फ्ल्यास
असोज ०३, २०७८
नेकपा (एमाले) को आशन्न विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेश भई छलफल सुरु भएको र...
गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ : ऊर्जामन्त्री भुसाल
नेपाल फ्ल्यास
असोज ०३, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताएकी छन्। उनले भनिन्, समाजवादमा त्यतिखेर जान्छौँ, जतिखेर गरिबीको रेखामुनि रहेका १८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मुक्त हुन्छन् । संविधानले सरकारी,...
असली कम्युनिष्ट पार्टी हामी हौँ : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
असोज ०३, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताएका छन्। संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा आयोजना गरेको गणतन्त्र एवं संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा...
नेतृत्व हस्तान्तरणबारे विश्वप्रकाश शर्माको नयाँ प्रस्ताव
नेपाल फ्ल्यास
असोज ०३, २०७८
नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट 'हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन' भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गरेका हुन् । उनले अवधारणा...
आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ? : ओली
नेपाल फ्ल्यास
असोज ०३, २०७८
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल, माधव कुमार नेपालका पिता मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई...
न्यायाधीशलाई पदक दिएकोमा नेम्वाङको आपत्ति
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं ।नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले न्यायाधीशले पाएको पदक अस्वीकार गर्नुपर्ने बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिएको पदकमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । आइतबार च्यासलमा आयोजित एक कार्यक्रममा उनले संसद्...
माधव नेपालका स्वर्गीय बालाई प्रबल, प्रचण्डकी श्रीमतीलाई प्रसिद्ध जनसेवाश्री घोषणा
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । संविधान दिवसका असरमा ९०३ जनालाई मान-पदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा सरकारले आइतबार गरेको छ । ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको नाम...
तस्विरमा संविधान दिवस
नेपाल फ्ल्यास
असोज ०३, २०७८
आज संविधान दिवस मनाइँदै छ । उक्तअवसरमा टुँडिखेलको सैनिक मन्चमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी तथाप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्तकार्यक्रममादेखिएका केही झलकहरु-
एमालेले बोलायो स्थायी समिति बैठक
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति...
पोखराका मेयर दुई महिनादेखि अस्वस्थ : महत्वपूर्ण कामकारबाही ठप्प
नेपाल फ्ल्यास
असोज ०३, २०७८
पोखरा । पोखरा महानगर प्रमुख मानबहादुर जिसी दुई महिनाभन्दा लामो समयदेखि अस्वस्थ छन् । साउन १ गते मष्तिष्कघात भएपछि उनी काठमाडौंमै उपचाररत छन् । मेयरको सचिवालयका अनुसार पूरा निको भएर काममा फर्किन अझै समय लाग्ने देखिएको छ । मेयर जिसीको...
कांग्रेस सङ्खुवासभाको सभापतिमा खड्काको उम्मेदवारी घोषणा
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । नेपाली कांग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारीघोषणा गरेका छन् । कांग्रेसको १४महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेको उनले जानकारी दिए। सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा कांग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेदवार...
आज एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (आइतबार) बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न...
राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौ । नेकपा औएमालेओ का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् । सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा...
संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छ : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा...
संविधान कार्यान्वयनका लागि सङ्घीय संसद् सक्रिय : उपाध्यक्ष दाहाल
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । राष्ट्रियसभाकीउपाध्यक्ष शशिकला दाहालले संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय नै रहने बताएकी छन् । संविधान दिवस२०७८ को अवसरमा शुभकामना दिँदै उनले ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिएको विशिष्ट दिनको रुपमा स्मरण...
संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँ : सभामुख सापकोटा
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने बताएका छन् । संविधान दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले नागरिकले संविधान अनुसार परिवर्तित...
भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपालको संविधान दिवसमा शुभकामना
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन् । संस्कृतिको सुदृढ सूत्र, पारस्परिक...
राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन राष्ट्रपति भण्डारीको आह्वान
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरेकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दललाई संविधानप्रदत्त...
«
1
...
19
...
38
39
40
41
42
43
44
45
46
...
212
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय