मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
संविधान दिवसमा जसपा मौन बस्ने, लोसपाले विरोध गर्ने
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग...
माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई
नेपाल फ्ल्यास
असोज ०१, २०७८
नेकपा (एमाले) सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपमा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गरेका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, माधव नेपालकै...
कांग्रेसले अधिवेशन हुन बाँकी २० मध्ये सात जिल्लाका लागि निर्वाचन अधिकृत खटायो
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं । नेपाली कांग्रेसले थप गरिएको सात जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । निर्वाचन समितिले अधिवेशन हुन बाँकी २० मध्ये काठमाडौँसहित मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दिया गरी सात जिल्लामा मा निर्वाचन अधिकृत तोकिएको छ । समिति सचिव जगन्नाथ...
आफनो पार्टी गठबन्धनको महत्वपूर्ण हिस्सा रहेको माधवकुमार नेपालको जिकिर
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् बिस्तार हुने बताएकाछन् । बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रिय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ता भित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । अध्यक्ष नेपालले सरकार र...
देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना
नेपाल फ्ल्यास
असोज ०१, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा नेपाली समकक्षी शेरबहादुर देउवाले शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीलाई ७१ औं जन्मदिनको शुभकामना दिएका हुन् । प्रधानमन्त्री मोदीले जन्मदिनको शुभकामना दिदै स्वास्थ्य लाभको कामनाका साथै सफल भविष्यको कामना गरे...
एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल
नेपाल फ्ल्यास
असोज ०१, २०७८
सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् । संघदेखि सातै...
विप्लव नेतृत्व नेकपाको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु
नेपाल फ्ल्यास
असोज ०१, २०७८
दमौली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ । नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो । बैठकमा सहभागी हुन सो पार्टीका महासचिव...
लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा दर्ता
नेपाल फ्ल्यास
असोज ०१, २०७८
रुपन्देही । लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षबाट सरेर आएका मुद्दाको सङ्ख्या ४१ छ । आर्थिक वर्ष २०७७०७८ मा मात्रै ३८ वटा मुद्दा दर्ता भएका छन् । सरकार र मातहतका निकायलाई विपक्षी...
देउवा, प्रचण्ड र नेपाललाई भेटेर बाबुरामले दिए ५ बुँदे सुझाव
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डर नेकपा एकीकृत समाजवादीका अध्यक्ष...
नेकपा (एस) मा युवाको आकर्षण बढ्दैछ : नेपाल
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताएका छन्। प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको आज यहाँ आयोजित अन्तरक्रियामा उनले पार्टी जबजको मूल्यमान्यता कायम राख्दै सामाजिक न्याय, उत्पादनमा वृद्धि...
प्रचण्ड र माधव मिलेर दुई पटक पार्टी फुटाए : ओली
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आ-आफ्नो गुट लिएर बसेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाए । कम्युनिस्ट एकता हल्लाउन...
केपी ओलीले कार्यकर्तालाई भने - हामीले होइन, तपाईँहरूले पार्टी जोगाउनुभयो
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताएका हुन् । एमालेलाई नेताहरूले जोगाउन सकेनन् । एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल...
१० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हट्दैनौं : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ले १० बुँदे सम्झौता पार्टीले स्वीकार गरिसकेको भन्दै त्यसको लागु गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् । बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्...
अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई भनिन् : तपाईं फर्केर एमालेमै आउनुस्
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
एमाले नेतृ अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन् । साथै उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन् । बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएकी हुन् । मेरो प्रस्ट धारणा छ...
हाम्राे कारणले बजेट पारित नभएकाे हाेइन : पोखरेल
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदबाट बजेट पास नहुनुमा एमालेको कुनै दोष नरहेको बताएकाे छ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै एमालेले संसदबाट बजेट पास नहुनुमा प्रतिपक्षको नभई सत्ता पक्ष नै मुख्य दोषी रहेको जिकिर...
युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
युरोपेली संघले न्यून आय भएका गरिव मुलुकहरुलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिव देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिए। गरिव राष्ट्रहरुलाई थप...
प्रदेश १ मा पाँच मन्त्री थपिँदै
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । पाँचजना मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री आचार्यका प्रेस सल्लाकार देवेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार दुई मन्त्री र तीन राज्यमन्त्री थप्नेबारे छलफल भइरहेको छ...
निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
अर्थमन्त्री जनार्दनशर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचौंअधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले श्रमिकलाई काममा लगाएपछि उनीहरूले पाउने उचित ज्याला अनिवार्य रुपमा...
माधव झुन्डकाे हालत मालेको जस्तो हुन्छ : विष्णु पौडेल
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । बुटवलमा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले विगतमा एमाले फुटाउनेहरूले एक सिट पनि नजिते जस्तै माधव नेपालको हालत पनि त्यस्तै हुने...
एमालेले ०७४ सालको वर्चश्व फर्काउँछ : भुसाल
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीले २०७४ सालको वर्चश्व फर्काउने उद्घोष गरेका छन् । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले एमाले जिम्मेवार भएर अघि बढे ०७४ सालको वर्चश्व फर्किने बताए । एमालेले समानता, न्याय र लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
213
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय