मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
रोचक
केटू-१४१बी नामक ग्रहमा पानीको सट्टा चट्टानको वर्षा
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
केटू-१४१बी (K2-141b) नामक ग्रहमा पानीको होइन, चट्टानको वर्षा हुन्छ। त्यहाँका समुद्रहरू ज्वालामुखीबाट निस्किने लाभाबाट बनेका छन् र ती १०० किलोमिटर गहिरा छन्। अनि त्यहाँ चल्ने हुरी ध्वनिको गतिभन्दा चार गुना बढी वेगले चल्छन्। यो अत्यन्तै गजबको ग्रह छ जहाँ मौसम...
छोटो र उत्तेजक कपडा लगाउन नपाएपछि मोडलहरुको विरोध
नेपाल फ्ल्यास
असोज १४, २०७७
एजेन्सी ।जब १८ वर्षीया मोलिका टानले पहिलोपटक कम्बोडियामा सरकारले छोटो कपडा लगाएकोमा जरिवाना तिर्नुपर्ने कानुन बनाउँदैछ भन्ने सुनिन , तब उनी यति विचलित भइन् कि उनले प्रस्तावित कानुनअन्तर्गत अनलाइन याचिका दर्ता गरिन । सरकारले सांस्कृतिक परम्परा र सामाजिक प्रतिष्ठा बचाउने...
एउटा भेडाको मूल्य ५ करोड ७३ लाख !
एजेन्सी
भदौ २२, २०७७
नेदरल्याण्डमाएउटा भेडा ५ करोड ७३ लाख रुपैयाँमा बिक्रि भएको छ । डबल डाइमन्ड नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार...
खोला किनारमा भेटियो पहेँलो कछुवा
नेपाल फ्ल्यास
भदौ १९, २०७७
घोराही । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोला किनारमा पहेँलो रङको कछुवा भेटिएको छ । स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाएका हुन् । राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार...
श्रीमतीका १४ जना प्रेमीसँग श्रीमानले मागे एक अर्ब क्षतिपूर्ति
नेपाल फ्ल्यास
भदौ १८, २०७७
भारतकोकोलकताकाएक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई एक सय करोडको मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसायीहुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् । यी व्यक्तिले...
भियतनाममा बन्यो सुनले बनेको होटेल
नेपाल फ्ल्यास
असार २७, २०७७
भियतनामा हनोईमाएक होटेलसुनैसुनले बनेको छ । जसमा बाहिरी जलप मात्रै सुनको बनाइएको छैन । ट्वाइलेटमा समेत सुनकै जलप लगाइएको छ । भियतनामको हानेईमा बनाइएको यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकनामक सो होटेलमा सुनैसुनको जलप लगाएर बनाइएको छ । जसको लागत...
फ्रान्समा मुद्दा खेपेर चर्चा कमाएको एक भाले
नेपाल फ्ल्यास
असार ०५, २०७७
फ्रान्समा बिहानको समयमा बासेको भन्दै मोरिस नाम गरेको कुखुराको भाले पालेका एक व्यक्तिलाई अदालत पुर्याइएपछि चर्चामा आएको उक्त भालेको ६ वर्षको उमेरमा मृत्यु भएको छ। ध्वनि प्रदूषण सम्बन्धी मुद्दाको केन्द्रमा परेको मोरीसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो। त्यो भाले फ्रान्सेली...
स्वीट्जरल्याण्डको रेलमा भेटियो २ करोड ३२ लाखको सुन, दाबी गर्न कोही आएनन्
नेपाल फ्ल्यास
असार ०४, २०७७
स्वीट्जरल्याण्डको एक रेलमा २ करोड ३२ लाख रुपैयाँ (एक लाख ९० हजार अमेरिकी डलर) बराबरको सुन भेटिएको छ । गत अक्टोबरमा सेन्ट गालेनबाट लुसर्नी पुगेको रेलबाट अधिकारीहरूले प्याकेजमा उक्त सुन भेटाएका थिए । सुरूमा अधिकारीहरूले गोप्य रूपमा सुनका मालिक पत्ता...
भोजपुरमा १ सय ८९ वर्षका वृद्ध भेटिए !
नेपाल फ्ल्यास
जेठ २७, २०७७
समाजमा सय वर्ष उमेर काटेको मान्छे प्रायः कमै मात्र भेटिन्छन् तर भोजपुरमा भेटिएकाएक व्यक्ति १ सय ८९ वर्ष उमेरका छन् । ती व्यक्ति उमेर अनुसार बुढा भने छैनन् । उनको नागरिकतामा राखिएको जन्म मिति अनुसार उनको उमेर अहिले १ सय...
छुटेको कुकुरको उद्धार गर्न १५ लाख खर्च गरेर विमान चार्टर्ड !
नेपाल फ्ल्यास
जेठ २५, २०७७
सुन्दा निकै अचम्म लाग्ने घटना भारतमा घटेकोछ ।कोरोना भाइरसको महामारीका बेला लकडाउनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् । विभिन्न देशमा अलपत्र आफ्ना नागरिकको विश्वका विभिन्न मुलुकले उद्दारको पहल जारी राखेका छन् । अलपत्र नागरिकको उद्दार हुन...
बैंक लुटेपछि लुटेराले बाटैभरि पैसा छर्दै हिँडे, अनि रित्तै कफीसप गए
नेपाल फ्ल्यास
जेठ २५, २०७७
पश्चिमि अमेरिकी राज्य कोलोराडोमा सेतो दाह्री पालेको एक मानिसले लुटेको लगभग ११ लाख ३० हजार रुपैयाँ हावामा छरेको त्यहाँका स्थानिय, प्रहरी र संचारकर्मीहरुले बताएका छन् । डेभिड वाइन वोलिभर नाम गरेका ६५ वर्षका चोर लाई नजिकैको स्टारबक्स कफि शपबाट प्रहरीले...
नासाले लिएको मंगल ग्रहको फोटोमा देखियो रहस्यमयी प्वाल
एजेन्सी
जेठ २२, २०७७
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०११ मा मंगल ग्रहको एउटा तस्बिर लिएको थियो । उक्त तस्बिर नासाले यही मार्च १ मा प्रदर्शन गरेको छ । मंगल ग्रह कैद गरिएको उक्त तस्बिरमा एउटा रहस्यमय प्वाल देखिएको छ । वैज्ञानिकहरूले मंगल ग्रहका...
मुसाले कोरेको पेन्टिङको मूल्य डेढ लाख
नेपाल फ्ल्यास
जेठ १६, २०७७
मान्छेले बनाएका पेन्टिङ लाखौँमा नभई करोडौँमा बिक्ने कुरा त सामान्य नै भइसक्यो । तर यहाँ त मुसाले बनाएको पेन्टिङसमेत डेढ लाख रुपैयाँ बराबरको मूल्यमा बिकेको छ । बेलायतमा एउटा मुसाले आफ्नो पन्जाले बनाएको अमूर्त पेन्टिङ झण्डै डेढ लाख रुपैयाँ बराबरको...
घरमा चोरी गर्न गएका व्यक्ति, निन्द्रा लागेर त्यहीं सुते
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
एजेन्सी निन्द्रा लागेको अवस्थामा खाना नखाएरै सुत्नु सामान्य नै हो । तर यदि चोर चोरी गर्न घरभित्र गयो र उसलाई निन्द्रा लागेर त्यहीं सुत्यो भनेको सुन्दा अचम्म लाग्नु स्वाभाविक हो । यस्तै, अचम्मको घटना भारतमा भएको छ । यो घटना...
बिरालोले आफ्नो बिरामी बच्चा अस्पताल पुर्याउँदा चिकित्सकहरू अचम्ममा परे
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
टर्कीको एक रोचक घटना सार्वजनिक भएको छ । हिन्दुस्तान टाइम्सले दिएको जानकारीअनुसार एक बिरालोले आफ्नो बिरामी बच्चा इस्तानबुलको अस्पतालमा पुर्याएको थियो । बिरामी मान्छेलाई उपचार गर्ने अस्पतालमा बिरालोले स्वास्थ्य अवस्था बिग्रिएको बच्चा बिरालो बोकेर ल्याएपछि त्यहाँ कार्यरत चिकित्सकहरू नै अचम्मा...
महिलाले आफ्नै लोग्नेलाई बिक्रीमा राखिन्
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
महामारीका कारण लकडाउन हुँदा विश्वका अर्बौँ मानिस घरभित्रै बस्न बाध्य छन् ।सधैं कामकाजको तनावले सँगै बस्न नपाउने परिवारका सदस्यसमेत अहिले सँगै बस्न त पाएका छन् । तर, घरमा आवश्यकता भन्दा धेरै समय सबैजना एकसाथ रहँदा त्यसले पारिवारिक कलहसमेत निम्त्याउन थालेको...
सडकमा सिंहको शासन, फोटो खिच्दा पनि झिँजो मानेनन् (तस्विरसहित)
एजेन्सी
बैशाख ०५, २०७७
बिबिसी ।मानिसहरू हराए भन्ने कुरा ढिलो-चाँडो जनावरहरूले थाहा पाइहाल्थे। दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरूले अहिले त्यहाँ जारी लकडाउनको फाइदा लिइरहेका छन्। बुधवार नियमित अनुगमनका लागि निस्किएका बेला निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू ढुक्कले निदाएको देखे। त्यो सडक अरू...
खान नपाएको भन्दै युवकले गरे ट्विट, घर पुग्दा १० वटा बियरका बोतल
एजेन्सी
चैत १९, २०७६
एजेन्सी । सामाजिक सञ्जाल ट्विटरमा एक पोष्ट गरेका युवक प्रहरी खोरसम्म पुगेका छन् । भारत, भिवाडीको सांथलकाबाट बिहार निवासी एक युवकले ट्विट गरे । बिहारका पूर्व मन्त्री उपेन्द्र कुशवाहालाई सम्बोधन गर्दै उनले 'राशन तथा पैसा नभएपछि १२ जना केही दिनदेखि...
एउटा अद्भुत ग्रह जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ
एजेन्सी
चैत १६, २०७६
बिबिसी । खगोलविद्हरूले दूर अन्तरिक्षमा एउटा ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ। यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर अहिले हामीले पत्ता लगाइरहेको बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ। वास्प७६बी (Wasp-76b) नामले चिनिने उक्त ग्रहले आफ्नो...
कुवामा महिलाले तोडेकी थिइन् कालिदासको घमण्ड
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । महाकवी कालिदास निकै विद्वान थिए । एक समय उनलाई आफ्नो ज्ञानको खुबै घमण्ड हुन थालेको थियो । उनी स्वयं आफूलाई सबैभन्दा बुद्धिमान, सर्वश्रेष्ठ सम्झन थालेका थिए । त्यसै समयमा उनी एक यात्रामा निस्किए । यात्राको क्रममा उनलाई निकै...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय