मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात
नेपाल फ्ल्यास
असार १३, २०७८
दोलखाको तामाकोशी गाउँपालिका-४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गयराति हातपात भएको छ । राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं...
राउटे संरक्षण नीति बनाउँदै कर्णाली सरकार
नेपाल फ्ल्यास
असार १३, २०७८
गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरूले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई...
दुर्घटना हुँदा दुईजनाको मृत्यु
नेपाल फ्ल्यास
असार १३, २०७८
डोल्पामा छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ । मृतक रोकाय बिहान...
नेपालमा कोरोनाबाट मर्नेको संख्या ९ हजार नाघ्यो
नेपाल फ्ल्यास
असार १३, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा 3हजार ७ कोरोना संक्रमणमुक्त भएका छन् ।थप १९२० जनामाकोरोना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनाको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा कोरोना संक्रमण...
खुकुरी प्रहार गरी आफ्नै बुबाको हत्या
नेपाल फ्ल्यास
असार १३, २०७८
धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईलाईखुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । आफूले प्रहार गरेको खुकुरीले...
प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकको बहस सकियो
नेपाल फ्ल्यास
असार १३, २०७८
संसद विघटनसम्बन्धी रिटका लागि रिट निवेदक पक्षलाई बहसका लागि दिएको १२ घन्टाको समय सकिएको छ। सोमबारदेखि रिट निदेवनका विपक्षका लागि तोकिएको १२ घन्टाको समय सुरु हुने छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र...
सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न
नेपाल फ्ल्यास
असार १३, २०७८
सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो । सिँचाइका लागि...
कुटपिटबाट घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु
नेपाल फ्ल्यास
असार १३, २०७८
सङ्खुवासभामा निर्माणाधीन ९००मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका ४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले...
डोटी अस्पतालमा ओपीडी सेवा सुचारु
नेपाल फ्ल्यास
असार १३, २०७८
कोरोना महामारीका कारण बन्द डोटी जिल्ला अस्पतालको ओपीडी सेवा पुन: सञ्चालनमा आएकाे छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण कम्तीमा बन्द रहेको ओपीडी सेवा तीन महिनापछि सञ्चालनमा आएको हो । ओपीडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्न...
मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ
नेपाल फ्ल्यास
असार १३, २०७८
महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर२ दत्तात्रय स्थायी घर...
सुनसरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु
नेपाल फ्ल्यास
असार १३, २०७८
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र भ्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको सुनसरी प्रहरीले...
काठमाडौमा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी, सार्वजनिक गाडी खुल्ला ?
नेपाल फ्ल्यास
असार १३, २०७८
काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको संक्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पछिल्लो पटक थपिएको...
मनाङमा बाटो खुलाउने प्रयास, मर्स्याङ्दीमा फसेका जेसिबी अपरेटरको सकुशल उद्धार
नेपाल फ्ल्यास
असार १३, २०७८
सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ । नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने लामिछानेले...
निषेधाज्ञाले अवरुद्ध पोखराका सरकारी कार्यालयको सेवा सञ्चालनमा
नेपाल फ्ल्यास
असार १३, २०७८
कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आएका छन् । महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिएको प्रमुख...
दलितको नाममा विभेदविरुद्ध सामाजिक अभियान चलाइनुपर्ने
नेपाल फ्ल्यास
असार १३, २०७८
काठमाडौं । दलितका नाममा विभेदको अन्त्यका लागि सामाजिक अभियान चलाइनुपर्नेमा अगुवाहरुले जोड दिएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनले जुम प्रविधिबाट आयोजना गरेको अन्वेषण यात्रा कार्यक्रमअन्तर्गत सामाजिक स्तरीकरण र यसको प्रभाव विषयक कार्यक्रमका सहभागीले सबै जात जातिबीच सामाजिक सद्भावको वातावरण...
बाढी प्रभाव नियन्त्रणका लागि सहमति
नेपाल फ्ल्यास
असार १३, २०७८
गण्डकी । बर्सेनि बर्सातको समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थितरुपमा आउने पानीले पोखरा महानगरपालिका ३२ का विभिन्न स्थानका घरहरु डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ । बर्सातको पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा...
म्याग्दीको मुदीमा विद्युतीकरण
नेपाल फ्ल्यास
असार १३, २०७८
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा शनिबार साँझ केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरेको हो । प्राधिकरणका प्राविधिक रवीन्द्र भण्डारीले मुदीका २५० घरमा विद्युतीकरण...
कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको
नेपाल फ्ल्यास
असार १३, २०७८
कर्णाली । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४...
भक्तपुरमा ग्यास चुहावट हुँदा आगलागी
नेपाल फ्ल्यास
असार १२, २०७८
खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका४ चाँगुस्थित एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ । बागमती प्रदेशसभा सदस्य कृष्णलाल...
मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन कठीन, सडक सञ्जालमा अझै जोडिएन मनाङ
नेपाल फ्ल्यास
असार १२, २०७८
जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुललाई जोगाउन हम्मेहम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगाउन मुस्किल भएको हो । अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका...
«
1
...
64
...
128
129
130
131
132
133
134
135
136
...
434
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय