मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चिनी गोदाममा ५ दिनदेखि सिल
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाम सिल गरेको छ । काठमाण्डौको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले चिनीको गोदाम सिल गरेर गुणस्तर...
बिगत दुई महिनादेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द
नेपाल फ्ल्यास
असोज ०८, २०८०
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय बिगत दुई महिनादेखि बन्द रहेको छ । विभिन्न माग राख्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी २ महिना बितिसक्दासमेत खुल्न सकेको छैन । २ महिनादेखिको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित बनेको छ । विश्वविद्यालयको...
महानगर मात्रैले सडक व्यापार व्यवस्थापन गर्ने होइन : उपमेयर डंगोल
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौें । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताएकी छन् । सोमवार काठमाण्डौमा पत्रकार भेटघाट कार्यक्रममा उपमेयर डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताएकी हुन् । उनले यो समस्याको दिगो...
सडकमै सुतेर राहत शिक्षकहरुको प्रदर्शन
नेपाल फ्ल्यास
असोज ०८, २०८०
काठमाडौं । सडकमै सुतेर राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा प्रदर्शन गरेका छन् । गएको असोज ७ गते नेपाल शिक्षक महासङ्घ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । यो सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले...
मलङ्गवाको निषेधाज्ञा राति मात्र
नेपाल फ्ल्यास
असोज ०८, २०८०
सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ भने रातिलाई यथावत् राखिएको छ । गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा मलङ्गवामा दुई समुदायबीच झडप भएपछि गएको बिहीवार राति १० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि...
जानकी मन्दिरमा राष्ट्रपतिको पूजाअर्चना
नेपाल फ्ल्यास
असोज ०८, २०८०
धनुषा । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेको जानकी मन्दिरको पूजाअर्चना र दर्शन गरेका छन् । उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनको दर्शन एवं प्रसाद ग्रहण समेत गरेका छन् । राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि...
विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
नेपाल फ्ल्यास
असोज ०५, २०८०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन अनुरोध गरेको छ । शुक्रवार विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना प्रकाशन गरेर उडान तथा अवतरणको समयमा पटकपटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान...
आज पनि शिक्षकहरु आन्दोलनमा
नेपाल फ्ल्यास
असोज ०४, २०८०
काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आज पनि शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । आज दोस्रो दिन पनि माइतीघर मण्डलामा प्रदर्शन जारी छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएका छन्...
सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ०३, २०८०
सप्तरी । पोखरीमा डुबेर सप्तरीमा बालकको ज्यान गएको छ । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ५ दूधगतका बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशीष कुमार यादवको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले उल्लेख गरेको छ । सप्तरीको राजबिराज नगरपालिका वडा...
काठमाडौंमा आजदेखि द्रुत बस चल्ने
नेपाल फ्ल्यास
असोज ०३, २०८०
काठमाडौं । काठमाडौंमा आजदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गर्न लागेका हुन् । द्रुत बस सेवा सञ्चालका लागि तयारी पूरा भएको विभागको...
रूपन्देहीमा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ०२, २०८०
काठमाडौं । रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा नगरपालिका९ केउलानीमा झडप भएको प्रहरीलाई उदृत गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले जानकारी...
आज विश्वकर्मा पूजा
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आजैका दिन कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने प्रचलन...
आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै
नेपाल फ्ल्यास
असोज ०१, २०८०
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।...
बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५७६ देखि आव २०७९८० सम्ममा बेचबिखनमा परेका उनीहरूको उद्धार गरिएको हो...
नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्दै सरकार
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन थालेको नेपाल चिकित्सक सङ्घसँग सरकारले वार्ता थालेको छ । समस्याको समाधान छलफलबाट गर्ने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्ताका लागि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव...
आज दर खाने दिन
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्वको रौनक शुरु भएको छ । चेलीबेटीलाई आजको दिन माइतीले घरमा बोलाइ दर खुवाउने परम्परा रहिआएको छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाने गरिन्छ । भोलि व्रत...
मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सवै सेवा बन्द
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा.प्रशान्त बिडारीमाथि कुटपिट भएको...
बञ्चरेडाँडावासीले दिए असोज २० गतेसम्मको समय
नेपाल फ्ल्यास
भदौ २९, २०८०
काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समितिले असोज २० गतेसम्मको समय दिएको छ । यसअघि असोज १ गतेबाट फोहोरका सबै गाडी रोकेर निर्णायक आन्दोलन गर्ने बताएको समितिले सरकारबाट मागप्रति गम्भीर रहेको भन्दै पत्र पाएकोले असोज २० गतेसम्म रचनात्मक विरोध...
खुल्यो बेनी–दरबाङ सडक
नेपाल फ्ल्यास
भदौ २८, २०८०
म्याग्दी । पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनीदरबाङ सडक चार दिनपछि खुलेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीरमा पहिरो खसेर रोकिएको सडक हिजो ९बुधवार० बेलुकीदेखि सञ्चालनमा आएको हो । बेनी नगरपालिका४, तातोपानी र मंगला गाउँपालिका२ सिमलचौर...
पितृप्रति श्रद्धा प्रकट: बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भिड
नेपाल फ्ल्यास
भदौ २८, २०८०
काठमाडौं । दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहीवार बिहानैदेखि काठमाण्डौ उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम) मा भक्तजनको भिड लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१...
«
1
2
3
4
5
6
7
8
9
...
371
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय