मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन
नेपाल फ्ल्यास
भदौ २८, २०८०
बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा अहिले चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि...
नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ
नेपाल फ्ल्यास
भदौ २८, २०८०
काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ बिहिवार अन्त्येष्टि गरिएको छ । नेम्वाङको आज बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा उनका जेठो छोरा मेङ्सो र कान्छो छोरा...
सुवास नेम्वाङको निधनको शोकमा बिहीवार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ २६, २०८०
काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मङ्गलवार सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो । बिहीवार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र...
अस्ताए सुवासचन्द्र नेम्वाङ
नेपाल फ्ल्यास
भदौ २६, २०८०
काठमाडौं । नेपाली राजनीतिमा प्रखर, शालीन अनि सबैलाई मिलाएर जान सक्ने खुबी भएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गएराति १ बजे हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै...
आजको मौसम : कतै भारी वर्षा, कतै छिटफुट
नेपाल फ्ल्यास
भदौ २५, २०८०
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...
रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ २४, २०८०
काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट डिस्चार्ज भएका छन् । अचानक स्वास्थ्यमा समस्या आएपछि खड्का भदौ १३ गते छाउनीमा रहेको नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए । त्यही दिन अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्रा. डा. भरतबहादुर...
मिदास टेक्नोलोजीसँगको सहकार्य, कोशी अस्पतालको मोबाइल अस्पताल एप सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ २४, २०८०
काठमाडौं । मिदास टेक्नोलोजीसँगको सहकार्यमा कोशी अस्पतालले मोबाइल अस्पताल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट लिन सक्नेछन् । बिरामीले ओपिडी टिकट बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्ट पनि एपबाटै प्राप्त गर्ने सक्ने ब्यवस्था...
कैदी मृत्यु प्रकरणका अभियुक्तसँग बयान शुरु
नेपाल फ्ल्यास
भदौ २४, २०८०
काठमाडौं। सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी मृत्यु प्रकरणका अभियुक्तसँग बयान शुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आइतवार बिहान ११ बजेदेखि बयान शुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा सात प्रहरी र आठ जना...
जङ्गली हात्तीको आतंक
नेपाल फ्ल्यास
भदौ २३, २०८०
काठमाडौं । शुक्लाफाँटा नगरपालिका५ गर्जमुनि र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्याएको हो । स्थानीय राजबहादुर...
आज काठमाडौं महानगरपालिकामा शोक बिदा
नेपाल फ्ल्यास
भदौ २२, २०८०
काठमाडौं । काठमाण्डौ महानगरपालिकाले आज शोक बिदा दिएको छ । महानगरको वडा नम्बर१६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएपछि महानगरले आज महानगरपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो । महानगरको नगर कार्यपालिका कार्यालयका विभाग...
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहे पनि स्थानीय वायुको कारण देशभर आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
कृषिमा घट्यो गोरुको प्रयोग
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । पछिल्लो समय नेपालमा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नेको सङ्ख्या निकै बढेको छ । २०६८ सालमा आठ लाख ४५ हजार किसान अर्थात् २२ प्रतिशत कृषि परिवारमा ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ सालमा १६ लाख ३९ हजार अर्थात् ४० प्रतिशतले...
हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार
नेपाल फ्ल्यास
भदौ २१, २०८०
सङ्खुवासभा । अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको सङ्खुवासभामा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका५ की गर्भवती ३३ वर्षीया विमला राईको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिए । बुधवार बिहान...
अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना बिद्यार्थी एकसाथ बिरामी
नेपाल फ्ल्यास
भदौ २०, २०८०
महोत्तरी ।अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना बिद्यार्थी एकसाथ बिरामी परेका छन । एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछी उनिहरुलाई बर्दिबास अस्पतालका चिकित्सकहरुले आज परिक्षण गरेका थिए । परिक्षणको क्रममा ३ जनालाइ डेंगु प्रमाणित भएतापनी...
बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावितको चेतावनी: असोज १ गतेदेखि फोहर रोक्छौं
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर राखिदै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका प्रभावितले आउँदो असोज १ गतेदेखि पुन फोहोर रोक्ने चेतावनी दिएका छन् । पटक पटक भएका सम्झौता कार्यान्वयनमा नगएपछि अब कार्यान्वयन शुरु नहुन्जेल अवरोध गर्ने गरी निर्णायक आन्दोलन गर्न लागेको सङ्घर्ष...
राष्ट्रपतिबाट कृष्ण मन्दिरको दर्शन
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राष्ट्रपति पौडेल आज पाटन दरबारमा रहेको ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन एवम् प्रसाद ग्रहण गरेका हुन् । त्यस अवसरमा उनलाई ललितपुर क्षेत्र...
सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । आज काठमाडौंको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भाग लिएर फर्किने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो । यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आक्रमण गर्ने व्यक्तिबारे...
वर्षाले प्रभावित भयो पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम
नेपाल फ्ल्यास
भदौ १९, २०८०
चितवन । वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुल्चोकबाट गोन्द्राङसम्मको छ लेन सडक निर्माणको काम प्रभावित भएको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ग्राभेलिङ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार...
आजको मौसम
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन बिभागले आग्रह समेत गरेको छ । बिभागका अनुसार...
कृषि नेपालका लागि मेरुदण्ड: कृषिमन्त्री
नेपाल फ्ल्यास
भदौ १७, २०८०
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नेपालका लागि मेरुदण्ड भएको बताएका छन् । कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताउदै मन्त्री भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र माथि...
«
1
2
3
4
5
6
7
8
9
...
371
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय