मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मोटरसाइकल पल्टिँदा बाबु-छोराको मृत्यु
नेपाल फ्ल्यास
माघ २५, २०७७
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराकै मृत्यु भएको छ । इटहरी २ पीपलचोकमा प्रदेश १ ०१ ०४४ नम्बर को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाबुछोराकै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा इटहरी ८ बस्ने ५० वर्षीय नुरजंग मल्ल र मोटरसाइकलको...
हितपातका कारण हेटौँडा–काठमाडौं यातायात अवरुद्ध
नेपाल फ्ल्यास
माघ २५, २०७७
त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडाकाठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । उनका...
ट्रान्समिटर पड्किँदा पुतलीसडकमा आगलागी
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौंको पुतलीसडक चोकमा रहेको विजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ । आइतबार बिहान पुतलीसडकको कम्प्युटरबजार अगाडि रहेको बिजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ठूलो क्षति नभए पनि टेलिफोनका तारहरु जलेका छन् । आगलागी केही समयपछि नियन्त्रणमा...
नेपाल-भारत सीमा क्षेत्रबाट खैरो हिरोइनसहित दुई पक्राउ
नेपाल फ्ल्यास
माघ २५, २०७७
कञ्चनपुर । बेलडाँडी गाउँपालिका३ वनकुरुवा नजिकैको नेपालभारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । स्तम्भ नम्बर ७८३/२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका३ बौनियाका...
पूर्वऊर्जामन्त्रीले गरे जलविद्युत् आयोजनाको निरीक्षण
नेपाल फ्ल्यास
माघ २५, २०७७
दमौली । पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिबार निरीक्षण गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन दमौली आएका पुनले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे चासो व्यक्त गरेका हुन् । आफ्नो कार्यकालमा...
श्रीमती हत्याको अभियोगमा श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
माघ २५, २०७७
कास्की । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका७ घर भई हाल पोखरा महानगरपालिका३३ बस्दै आएका ५० वर्षीय गमबहादुुर पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई श्रीमती हत्याको अभियोगमा...
यस्तो छ मंगलबारसम्मको मौसम
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज विहान काठमाडौंको न्युनततम तापक्रम २ डिग्री...
गोली हानी बाबुले गरे आफ्नै छोरीको हत्या
नेपाल फ्ल्यास
माघ २४, २०७७
बैतडी ।बैतडीको पुर्चौडीमा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । पुर्चौंडी नगरपालिका१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् । प्रहरीका अनुसारछोरीलाई गोली हानेर उनी जंगलतिर भागेका थिए । विवाहित छोरी...
माटोको ढिस्कोमा पुरिएर कैलालीमा तीनजनाको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
माघ २४, २०७७
धनगढी । कैलालीमा माटोको ढिस्कोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नं. १ स्थित कालिका वननजिकै माटो खन्ने क्रममा उनीहरुको मृत्यु भएको हो । शनिबार मध्यान्ह १२ बजे १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना...
कालो मास्क र कालोपट्टी बाँधेर पेशाकर्मी र श्रमिकको साङ्केतिक विरोध
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली कांग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ । भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुन् ।...
बन्दको नाममा सवारीसाधान तोडफोड नगर्न राजनीतिक दललाई आग्रह
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।ट्याक्सी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दैकाठमाडौंकोमाइतीघरमा प्रदर्शन गरेका हुन् । निजी सवारीसाधनले भाडा लिई यात्रु ओसारपसार गर्ने कार्य तत्काल बन्द गराउनुपर्ने...
दाङमा डक दुर्घटनमा परी तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २४, २०७७
दाङ । दाङमा डक दुर्घटनमा परीतीन जनाको ज्यान गएको छ । दाङमा छुट्टाछुट्टै भएका दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । जिल्ला ट्राफिक कार्यालय दाङका अनुसारविपरित दिशाबाट आइरहेको रा १ त २४४३ नम्बरको ट्याक्टर र रा ६ प १४३४ नम्बरको...
डोटीमा माइनस चार डिग्रीमा झर्यो तापक्रम
नेपाल फ्ल्यास
माघ २४, २०७७
डोटी ।उच्च पहाडी तथा हिमाली जिल्लामा लगातार हिमपात हुँदा जनजीवन प्रभावित बन्दै गएको छ । वर्षात् सुरू भएसँगै हिउँदेबाली सप्रिने भन्दै किसान खुशी भएका छन् । लामो समयपछि बल्ल माघ अन्तिम सातामा वर्षात् भएका कारण अहिले हाँका किसान निकै खुशी...
पानी परेपछि कृषक खुसी
नेपाल फ्ल्यास
माघ २४, २०७७
बागलुङ । बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको...
चीनले नेपाललाई पाँच लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।चीनले नेपाललाई पाँच लाख डोज कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार साँझ भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले पाँच लाख डोज भ्याक्सिन अनुदानको दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार साँझ ज्ञवाली...
बैतडीमा १७ वर्षीया किशोरीको हत्या : सभापति देउवाद्वारा दोषीलाई कारबाहीको माग
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । बैतडीको चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै सभापति देउवाले हत्यामा संलग्न दोषीलाई सरकारसँग कारबाहीको माग गरेका छन् । उनले उक्त घटनाकाे सम्बन्धमा तत्काल...
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २४, २०७७
दमौली । तनहुँमा शुक्रबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । व्यास नगरपालिका६ र व्यास नगरपालिका१२ मा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । व्यास नगरपालिका६ बाकुरेखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ...
चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्दै
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा...
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । बन्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका७ धाईरिङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षिय गमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको...
हिमपातले रसुवाको जनजीवन प्रभावित
नेपाल फ्ल्यास
माघ २४, २०७७
रसुवा । हिमाली भेगमा केही हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । समुन्द्र सतहदेखि दुई हजार ५०० मिटर भन्दामाथि हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातले गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथलीसमेतका मानवबस्तिको...
«
1
...
118
...
235
236
237
238
239
240
241
242
243
...
488
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय