मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउने विशेषको आदेश
नेपाल फ्ल्यास
माघ २९, २०७७
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्तशोभाकान्त ढकाललाईविशेष अदालतले थुनामा पठाएको छ । ढकाललाई बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले थुनामा पठाउने आदेश दिएको हो । बालुवाटारस्थित ललिता निवासको ११३...
भरतपुरमा हवाई सङ्ख्या र यात्रु बढे
नेपाल फ्ल्यास
माघ २९, २०७७
भरतपुर । कोरोनाका कारण सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अङ्ग्रेजी नयाँ वर्षसँगै उत्साहजनकरूपमा बढेको छ । सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीका लागि उत्साहजनक रहेको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार...
प्रदेश निजामती कर्मचारीको अवकाशको उमेर ६० वर्ष
नेपाल फ्ल्यास
माघ २९, २०७७
जनकपुरधाम । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारद्वारा प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य...
कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाही
नेपाल फ्ल्यास
माघ २९, २०७७
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक भएको बताएका छन् । कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा बुधबार आयोजित बहुक्षेत्रीय पोषण योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यहाँका नागरिकको खाद्यान्नमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । कर्णालीमा कुपोषणलगायतका...
बागमती प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण
नेपाल फ्ल्यास
माघ २९, २०७७
बागमती । बागमती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ । प्रदेशको आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । प्रदेशका आन्तरिक मामिला तथा...
पोखरा–सेतीवेणी–रिडी वैकल्पिक राजमार्गको कालोपत्रे सुरु
नेपाल फ्ल्यास
माघ २९, २०७७
पर्वत । पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरासेतीवेणीरिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम सुरु भएको छ । वैकिल्पक राष्ट्रिय सडकका रूपमा निर्माण सुरु गरिएको नमूना सडकको पर्वतको महाशिला गाउँपालिका५ मिलनचोकदेखि भोक्सिङ हुँदै सुभद्रीखर्क...
दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
नेपाल फ्ल्यास
माघ २९, २०७७
इनरुवा । सुनसरीको इटहरी१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम बदली भइ देशका पहाडी केही स्थानमा हल्का चिसो कायमै रहेको छ । त्यस्तै, दिउँसो पनि बागमती प्रदेश,...
गैँडा मार्ने गिराेहमा संलग्न १४ जना पक्राउ
नेपाल फ्ल्यास
माघ २८, २०७७
चितवन । गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । साथै अन्य १८ जना फरार छन् । कावासोती नगरपालिका ७ का ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै पक्राउ गरिएको थियो । भरतपुर महानगरपालिका २८ स्यालबासका...
‘प्रतिनिधिसभा पुनःस्थापना भए पनि सरकार स्थिर हुँदैन’
नेपाल फ्ल्यास
माघ २८, २०७७
सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट १५ अधिवक्ताले बहस गर्दै विघटनको अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता माधव बाँस्कोटालगायत अधिवक्ताले संवैधानिक व्यवस्थाअनुसार...
महिलालाई विदेश पठाइदिने बाहानामा बिक्री गर्ने पक्राउ
नेपाल फ्ल्यास
माघ २८, २०७७
मानव बेचबिखनको एउटा गिरोहले एक महिलालाई बिक्री गरेको खुलेको छ । उनको नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको आश्वासन दिएर महिलालाई भैरहवा नाकाबाट गोरखपुर हुँदै भारत पुर्याएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।...
नक्कली सुन बेचेर आधा करोड ठगी गर्ने ५ जना पक्राउ
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई सक्कली सुन हाे, भन्दै पहेलो धातु बेचेर ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१६ बस्दै आएका काभ्रे भुम्लु गाउँपालिका-५ घर भएका ३२ वर्षीय सन्त...
आज थपिए १३४ कोरोना संक्रमित
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोनासंक्रमित थपिएकाछन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७५३रहेको छ । पछिल्लो २४...
प्रधानमन्त्री पक्षका एक दर्जन कानून व्यवसायीले बहस नगर्ने
नेपाल फ्ल्यास
माघ २८, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा बहस गर्न वकालतनामा लेखाएका एक दर्जन कानून व्यवसायीले बहस नगर्ने भएका छन् । आफूले राख्ने तर्क इजलाससमक्ष आइसकेको भन्दै उनीहरूले बुधबार बहस नगर्ने बताउदै बहस नगर्नेमा नाम लेखाएकाे हुन् र। बुधबार...
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
माघ २८, २०७७
पर्वत । आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा श्रीमतीको हत्या गरेको सूचनाकाे आधारमाप्रहरी चौकी वारिबेनीबाट खटिएकाेे...
क्याम्पस हिँडेका किशोर दुई दिनदेखि बेपत्ता
नेपाल फ्ल्यास
माघ २८, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका-४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबारदेखि बेपत्ता भएका छन् । बिहान क्याम्पस जान भनेर घरबाट निस्किएका उनी अझै फेला परेका छैनन् । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो...
नेपाल पत्रकार महासंघको निर्वाचन समिति गठन
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेपाल पत्रकार महासंघलेनिर्वाचन प्रक्रिया सम्पन्न गर्न पत्रकार कपिल काफ्लेको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । समितिमा अधिवक्ताहरु अरुण पौडेल, हरिन्द्र राई, विष्णुमाया भुषाल, कपिलचन्द्र पोखरेल, देवेन्द्र झा र सचिव भक्तिराम घिमिरे रहेको महासंघले जनाएको छ ।...
सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेपाली सेनाले सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ । सेनाको सङ्गठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका सुधारका कदमलाई संस्थागत गर्दै उस्तै प्रकृतिका कार्यक्रमलाई दिगो तुल्याउन व्यवस्थापन र सुदृढीकरणका...
प्राविधिक शिक्षालयका लागि जग्गा दान
नेपाल फ्ल्यास
माघ २८, २०७७
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका१२ मा प्राविधिक शिक्षालय भवनका लागि १० कठ्ठा जग्गा निःशुल्क प्राप्त भएको छ । गौशाला१२ कै बासिन्दा पुराना वामपन्थी नेता महेन्द्र लामाले शिक्षालय भवनका लागि एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने १० कठ्ठा जग्गा दान गरेका...
बुढीखोला नहरको संरचना जोखिममा
नेपाल फ्ल्यास
माघ २८, २०७७
विराटनगर । मोरङको बुढीखोलास्थित सुनसरीमोरङ सिँचाइ आयोजनाको नहर संरचना अत्यधिक जोखिममा परेको छ । बर्सेनि वर्षायाममा खोलामा आउने बाढीका कारण कटानले तीव्रता लिएपछि खोलाको पुल र नहर जोखिममा परेको आयोजनाले जनाएको छ । खोलाको पूर्व र पश्चिम तथा दक्षिणतर्फबाट तीव्रगतिमा...
«
1
...
116
...
231
232
233
234
235
236
237
238
239
...
486
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय