मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रसुवामा सार्वजनिक सवारी साधनको भाडा घट्यो
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
रसुवामा सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ । सरकारले वृद्धि गरेको २३ प्रतिशतमा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर सात प्रतिशतले घटाइएको हो । जिल्ला प्रशासन कार्यालय रसुवा र यातायात व्यवसायीबीचको छलफलपछि सात प्रतिशत भाडा दर घटेको...
आज ६७२ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६७२ नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ४९५ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १०...
माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु, पाँच जना घाइते
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
सिरहाको धनगढीमाई नगरपालिका५ जयपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।...
९४ ताेला चाँदीसहित माेरङमा एक जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
मोरङ ।माेरङकाे छालगाछीबाट बिल नभएकाे ९४ ताेला चाँदीसहित एक जना पक्राउ परेका छन् । रतुवामाई नगरपालिका ३ छालगाछीका ३० वर्षीय धर्मेन्द्र शर्मालाई हिजाे मङ्गलबार बेलुकापक्राउ परेका प्रहरीले जनाएकाे छ । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चाँदीको तार...
कोरिया जाने कामदारले पाँच हजार डलरको कोरोना बीमा गर्नुपर्ने
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बीमा गर्नुपर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड१९ को बीमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो। वैदेशिक रोजगार विभागको...
इजलासबाट उठ्दै प्रधानन्यायाधीश जबराले भने- ‘मुद्दा हेर्न छाड्दिनँ’
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु । बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले...
न्यायाधीशहरुको बहिष्कार गरे पनि प्रधानन्यायाधीशको इजलास जारी
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् ।...
पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख हस्तारन्तरण
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
कालीकोट । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई रु दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज५गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो । रास्कोट नगरपालिका ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको...
स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
महोत्तरी । महोत्तरीको जलेश्वरजनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका७ मा...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । आज बुधबार मुलुकका थोरै स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली छैन, जसले नेपालको मौसम प्रणालीलाई असर गरोस् । यद्यपि, दिउँसो पहाडी भूभागमा बदली रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना...
मुस्कानको थप उपचारका लागि पाँच लाख सहयोग
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि पाँच लाख रुपैयाँसहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज४...
वडाध्यक्षसहित २ पुर्पक्षका कारागार
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिका१ का वडाध्यक्ष अमेरिका सहनीसहित दुई जनालार्ई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ । पर्सा जिल्ला अदालतको आदेशानुसार वडाध्यक्ष सहनीसहित सोही मुद्दामा पकहामैनपुर गाउँपालिकाकै रामआदेश सहनी पनि कारागार चलान गरिएको जिल्ला प्रहरी...
सर्वोच्च अदालतमा साँढेको जुधाइ, बाच्छाको मिचाइ
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
रामप्रसाद श्रेष्ठ र जयप्रकाश श्रेष्ठ दाजुभाइ हुन् । जग्गासम्बन्धी किचलो परेपछि सामान्य देवानी मुद्दा लिएर १ असोज २०६८ मा उनीहरू सर्वोच्च अदालत पुगे । लिखित दर्ता बदरको यो मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको १० वर्ष भयो भने मुद्दाका पक्ष...
बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए...
प्रदेश २ मा दुई विश्वविद्यालय खोल्न सरकारले ल्यायो अध्यादेश
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
प्रदेश २ सरकारले दुईवटा विश्वविद्यालय खोल्ने गरी अध्यादेश ल्याएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय खोल्न अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। वीरगञ्जमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय खोल्नेगरी मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष...
आज ६६६ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
पछिल्लो २४ घण्टामा ६२२ जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा...
सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । सर्वोच्चमा आज पनि मुद्दाको सुनुवाइभएको छैन । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि...
मध्यपुरथिमिमा एउटा घरमा ग्यास लिक हुँदा आगलागी
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
भक्तपुर। मध्यपुरथिमि नगरपालिका-२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ । मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट...
श्रीमती र छोरीको हत्या
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
इलामको देउमाई नगरपालिका ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् । एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको...
परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनु : गृह मन्त्रालय
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं ।गृहमन्त्रालयले परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ । अवैध रुपमा नेपाल भित्रिएका विदेशी नेपालमा आएर कोठा भाडामा लिन थालेपछि गृह मन्त्रालयले सो अनुरोध गरेको हो। गृह मन्त्रालयले परिचय लुकाइ कोठा भाडामा लिन आउने वा काम...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
382
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय