मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि अवरुद्ध
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ । सफ्टवेयरमा...
हिमाल आरोहणमा गएका ३ फ्रान्सेली नागरिक ६ दिनदेखि बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस...
पूर्वराज्यमन्त्री साहलाई षडयन्त्र कसुरमा ११ वर्ष कैद
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
जनकपुरधाम । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फाेट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह टकला लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको...
सीता एयरको विमान ठोक्किँदा बँदेलका तीन पाठा मरे, विमानस्थल सञ्चालनमा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
नेपालगञ्ज । हुम्लाको लागि उडान भर्दै गरेको सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान ७ बजे हुम्लाको सिमिकोट उड्ने क्रममा सिता एयरको कल साइनको जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको...
नेपालगञ्जमा सीता एयरको विमान बँदेलसँग ठोक्किएर दुर्घटना
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको विमान बँदेलसँग ठोक्किएर दुर्घटना भएको छ । आज बिहान हुम्लाको सिमिकोट उडान भर्ने क्रममा १४ जना यात्रु र कार्गो बोकेको उक्त विमान धावनमार्गमा बँदेलसँग ठोक्किएको बताइएको छ । उडान भर्नुअघि धावनमार्गमा गुडिरहेको बेला...
दाङमा जुवा खेलिरहेका २० जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । प्रहरीले दाङमा साढे चार लाखभन्दा बढी नगदसहित २० जना जुवाडेलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ रझेनाका यज्ञ खड्काको घरमा आइतबार राति करिब ९ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले...
आजको मौसम : कहाँ हुन्छ बढी हिमपात ?
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाको धेरै स्थानमा पहिलेको तुलनामा चिसो बढेको छ भने अन्य बाहिरी जिल्लाहरुका केही स्थानमा पनि चिसो बढेको...
सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा छ : गृहमन्त्री खाँण
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सद्भावको पक्षमा रहेको बताएका छन्। विश्व ॐकार महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका उहाँले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताए। हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौँ, सरकार कतै पनि सामाजिक...
न्यायालय विवादः प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनको मोडालिटीमा अड्कियो हलो
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
;हकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नो सम्मानजनक बहिर्गमनका लागि तयार भए पनि यसको मोडालिटीमा कुरा नमिल्दा बन्दीका बाहेक मुद्दा सुनुवाइ प्रभावित हुने भएको छ । अघोषित इजलास बहिष्कार गरेर आन्दोलनसँगै प्रधानन्यायाधीश जबरासँग वार्ता गरिरहेका न्यायाधीशहरूले तत्काल...
भारतीय दूतावासले मनायो आयुर्वेद दिवस
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौंस्थित भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा आरोग्य सप्ताहको आयोजना गरेका छन्। उक्त सप्ताहव्यापी उत्सवको अवसरमा आरोग्यको लागि आयुर्वेदसम्भावना र चुनौती शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरियो । आयुर्वेद दिवस...
सर्वोच्चमा न्यायाधीशहरुको छलफल सुरु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं ।न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु छलफलमा बसेका हुन् । यसअघि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका थिए । टि...
तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । ब्यास नगरपालिका१ गल्फुबेशीस्थित आइतबार साँझ भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु र एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका...
यी स्थानमा हुन्छ आज हिमपात
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत धेरै स्थानमा मौसम परिवर्तन भएको छ । काठमाडौं उपत्यकामा पहिलेको तुलनामा मौसम चिसो भएको छ...
नेपालको स्वच्छ ऊर्जा विकासमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त छन् । उनीसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डष्ट्रिज मन्त्री पल सोलीले शिष्टाचार भेट गरे । नेपालमा नवीन प्रविधि भित्र्याउन बेलायतको सहयोगको अपेक्षा गर्दै प्रधामन्त्री देउवाले...
रसुवामा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
रसुवामा ९० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोप लगाउन योग्य १८ वर्षमाथिका ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी पूर्ण खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । जसमध्ये...
कुकुरले टोकेको भैंसीको मासु खाँदा १४० जना बिरामी
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
रुपन्देहीमा बिरामी भैंसीको मासु खाँदा करिब १४० जना बिरामी परेका छन् । सैनामैना नगरपालिका७ देउवापारमा बिरामी परेको भैंसीको मासु पकाएर खाँदा १४० जना एकसाथ बिरामी परेपछि गाउँ नै त्रसित बनेको छ । कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा...
करेन्ट लागेर एक युवककाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
उदयपुरको रौतामाई गाउँपालिका-८ डुम्रीथुम्कामा करेन्ट लागेर ३० वर्षीय कुमार मग्राती मगरको मृत्यु भएकाे छ । मुर्कुची खमारे डुम्रीथुम्का प्रशारण लाइनमा पर्ने बाँस काट्ने क्रममा आइतबार करेन्टलागेर उनकाेघटनास्थलमै मृत्यु भएकाेजिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायवउपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनको...
लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएकी छन् । उनले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई...
स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियूले स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गरेको छ । आइतबार अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई १६ बुँदे ज्ञापनपत्र बुझाएको हो । आगामी फागुन १४ गते स्ववियूचुनाव...
नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ । नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको भारतीय समाचार संस्था आजतकले जनाएको छ । नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत...
«
1
...
10
...
20
21
22
23
24
25
26
27
28
...
380
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय