मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
रमेश प्रसाईंको जोडीलाई विश्वप्रकाशले दिए ‘करोडौं शुभकामना’
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रखर वक्ता एवं गायक रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहलाई भेटेर वैवाहिक जीवनको बधाई एवं शुभकामना दिएका छन् । रमेश र नन्दाबीच मंगलबार काँकडभिट्टामा विवाह भएको हो । वैवाहिक समारोहमा पुगेर कांग्रेस प्रवक्ता शर्माले बधाई...
लोकसेवा आयोगद्वारा ५१३ शाखा अधिकृत पदका लागि दर्खास्त आह्वान
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । आयोगका अनुसा १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गर्ने र बाँकी पदहरुमा खुला तथा सामावेशीकाआधारमा पदपूर्ति हुने उल्लेख छ ।...
आज भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक संघसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ । संयुक्त राष्ट्रसंघको...
ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
चितवन । पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका९ मा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ...
विप्लव समूहका नेता अनिल शर्मा तारिखमा छुटेलगत्तै पुनः पक्राउ
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
त्रिशूली । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी...
पुल शिलान्यास भएपछि स्थानीयवासी खुशी
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
इलाम । यहाँस्थित माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी खुशी देखिएका छन् । पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी खुशी देखिएका हुन् । बर्खामास खोला बढ्दा यहाँका स्थानीयवासीलाई ज्याननै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता छ...
रिक्सामा छुटेको सात लाखभन्दा बढी रकमसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
राँझा । नेपालगञ्ज उपमहानगरपालिका१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजार रुपैयाँसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार...
नदीजन्य पदार्थको नियमन गर्न छुट्टै कानून ल्याइने
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सरकारले नदीजन्य पदार्थको उत्खनन, संकलन, उपयोग, बिक्रीवितरण र उद्योग सञ्चालनको लागि अधिकार सम्पन्न निकाय गठन गरी छुट्टै कानून निर्माण गर्ने भएको छ । गृहमन्त्रालयमा मंगलबार भएको विभिन्न मन्यालयबीचको समन्वय बैठकले विपद् जोखिम न्यूनीकरण र वातावरणीय संरक्षणलाई समेत ख्याल...
आजको मौसम : सामान्य बदली भइ सफा रहने
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि पहाडी भूभागमा सामान्य बदली भइ हल्का चिसोको मासुस भएको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश २,...
शिक्षक हत्या प्रकरण : विप्लव समूहले भन्यो- 'प्रतिकारका क्रममा मृत्यु भयाे'
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
मोरङको मिक्लाजुङ-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनाको जिम्मा विप्लव समूहले लिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची कोशी ब्यूरोले विज्ञप्ति जारी गर्दै प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको जनाएको हो । श्रेष्ठले लामो...
एटिएम मेसिन फुटाउने २ भारतीय पक्राउ
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
बाँके। नेपालगञ्जमा एटिएम मेसिन फुटाउने २ जना रंगेहात पक्राउ परेका छन् । नेपालगञ्जउपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा २ जनालाईप्रहरीले पक्राउ गरेको छ । भारत रुपैडिया बाबागञ्जबस्ने २१ वर्षीय मोबिन अली र सोही ठाउँ बस्ने २१ वर्षीय सलवान...
छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
दैलेख ।आफ्नैछोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ परेका छन्। मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई पक्राउ गरेकाे हाे । गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइफकाइ...
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने रुसको चाहना
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
रुसले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । विगतदेखि नै नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि प्रयास गरिरहेको रुसले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग आज पुनः आफ्नो इच्छा दोहोर्याएको हो । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ...
मनकामना मन्दिर आइतबारबाट खुल्ने
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । बिगत ९ महिनादेखि बन्द रहेको मनकामना मन्दिर र केवलकार आइतबारबाट खुल्ने भएकाे छ ।मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले खुलाउने निर्णय गरेकाे हाे । स्थानीय स्तरमा समन्वय गरेर केवलकार चलाउन सकिने पत्र प्राप्त भएकाले गाउँपालिका,...
जग्गा कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे छ । सर्वोच्चलेसर्वोच्च अदालतले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नाममा आदेश दिएको हाे । न्यायाधीश चोलेन्द्र शमशेर जबरा र मनोजकुमार शर्माको इजलासले मंगलबार अन्तिम फैसला...
इजरायलमा ‘केयर गिभर’ लैजाने तयारी, यस्तो हुनेछ सेवा सुविधा
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताएका हुन् । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र,...
जन्ती हिँडेका युवक मृत फेला, हत्या गरेको आरोपमा दुईजना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
वीरगन्ज ।जन्ती जान भनि साथै गएका युवकको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले युवकको हत्या गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका १ तीनडोबिया टोलका २२ वर्षीय राजेश पटेल र ३१ वर्षीय सुरेन्द्र पटेललाई पक्राउ गरेको हो ।...
‘म नै बनाउँछु, मेरो लागि अस्पताल’
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर म नै बनाउँछु, मेरो लागि अस्पताल भन्ने अभियान सुरुवातगरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान सुरु गरेका हुन् । अभियानलाई आगामी दिनमा कसरी सार्थक...
बालिका बलात्कार गरेको अभियोगमा वृद्ध पक्राउ
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
उदयपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाईप्रहरीले पक्राउ गरेको छ । सूर्यले ती बालिकालाई सोही ठाउँस्थित सिटी हलमा जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरेकाे हाे ।ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको...
सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइवृद्धि भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा नेपाल सरकारले सार्वजनिक गरेसँगैअब सगरमाथाको उचाइ८ हजार ८ सय ४८.८६ मिटर पुगेको छ । यसअघि सगरमाथाको उचाइसमुद्री सतहदेखिको उचाइ ८ हजार ८ सय ४८...
«
1
...
145
...
290
291
292
293
294
295
296
297
298
...
515
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय