मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आइजिसी बैठक : नेपाल-भारत संयुक्त बिजनेस फोरम गठन हुने
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । नेपाल र भारतबीचको व्यापार सहजीकरण गर्न दुई देशको संयुक्त विजनेस फोरम गठन हुने भएको छ । सोमबार सम्पन्न नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा लगानी सहजीकरण सम्बन्धी संयन्त्र (आइजिसी) बैठकमा यस्तो समझदारी बनेको हो । भिडियो कन्फरेन्स मार्फत...
मानव अधिकार उल्लङ्घनका ७९५ उजुरीमाथि अनुसन्धान सम्पन्न
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आव २०७६/७७ को वार्षिक प्रतिवेदन आज पेश गरेको छ । राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रमममा संविधानको धारा, २९४ (१) मा संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप...
लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ३ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेकाे अभियोगमा प्रहरीले ३जनालई पक्राउ गरेकाे छ । उनीहरूले सर्भर ह्याक गरी परीक्षार्थीहरूलाई जथाभावी एसएमएस गर्ने घटनाका दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको हाे। लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा...
सिद्धबाबाले पाए सफाइ
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
एक अनुयायीको बलात्कारको आरोप लागेका महायोगी सिद्धबाबा कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ । यो पनि सिद्धबाबालाई पठाएकी थिइन् आरोप लगाउने महिलाले नै ५२ पृष्ठ लामो अश्लील सन्देश सुनसरी जिल्ला अदालतका प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबामाथि लगाइएको...
बाँडेरै सकियो अस्पतालको जग्गा
रासस
मंसिर २२, २०७७
चितवन ।नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो। त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे । बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो।...
सगरमाथाको उचाइ मंसिर २३ गते घोषणा गरिने
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे...
एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका३२ मुनीभैरब सडक खण्ड कोटेश्वरमा रहेको बैंकको एटीएम फोडदै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । युवक सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौं बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।...
हुम्ला विमानस्थलका ११ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
सुर्खेत । हिमाली जिल्ला हुम्ला विमानस्थलमा खटिएका ११ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । मंसिर २० गते स्वाब संकलन गरी सुर्खेतमा पीसीआर परीक्षण गर्न पठाएका मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जल्ला अस्पताल हुम्लाका सूचना...
मनाङ जाँदै हुनुहुन्छ ? ७२ घण्टे पिसिआर रिपोर्ट देखाउनुस्
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
मनाङ ।मनाङ घुम्न जानेले ७२ घण्टे पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ । सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा भने ७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो । ७२ घण्टाभित्रको नेगेटिभ...
तीन वर्षपछि बल्ल भरतपुरमा सभागृह निर्माण शुरु
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो । महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी शुरु गरिएको थियो । तत्कालीन...
तारकेश्वरमा कोरोना संक्रमितलाई पाँच हजार दिइने
रासस
मंसिर २२, २०७७
काठमाडौं ।तारकेश्वर नगरपालिकाले कोरोना भाइरस (कोभिड१९) पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ दिने भएको छ । नगरपालिकाभित्र संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो । कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा...
दार्चुला, काभ्रे र चितवनमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं ।दार्चुला, काभ्रे र चितवनमा भएका अलगअलग दुर्घटनामा सात जनाको मृत्यु भएको छ । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वरदार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका५ न्वालीका २४ वर्षीय...
३ बाच्छाबाच्छीसहित भारत लैजाँदै गरेका ४७ गाई–गोरु नियन्त्रणमा
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
मोरङ ।मोरङको धनपालथान गाउँपालिकामा भारततर्फ अवैध रुपमा लैजाँदै गरेको अवस्थामा ४७ गाईगोरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार बिहान करिब साढे १ बजे गाउँपालिका१, गडेरिया चौकबाट नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी...
अपाङ्गता व्यक्तिको लागि सञ्चार पहुँच
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताको लागि नीतिगत व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सिबिएमसहित...
हुलाकी राजमार्ग दुई वर्षमा सञ्चालनमा आउने
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । हुलाकी सडकको कामबारे आइतबार...
द्वन्द्वपीडितको लागि सीपमूलक कार्यक्रम
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
गलकोट । गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम सुरु गरेको छ । प्रदेशका बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका, बेपत्ता र द्वन्द्वपीडित व्यक्ति र परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रम सुरु गरेको आन्तरिक...
ट्रक सडकबाट १२० मिटर तल खस्यो, तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । दार्चुलामा मालबाहक ट्रक सडकबाट १२० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउपालिका१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका५...
श्रीमान्को मृत्युपछि घाटबाट फर्केर सिन्दूर–पोतेसहित काजकिरिया
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
झापा । झापाको विर्तामोड नगरपालिका ८ की रेनुका नेपालले श्रीमान्को मृत्युपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूरपोतेसहित घर फर्केर काजकिरिया गरिररहेकी छन् । उनका श्रीमान् केशव नेपालको मिर्गौला रोगका कारण गत शनिबार ६१ वर्षको उमेरमा मृत्यु भएको थियो ।...
आजको मौसम : चिसोको कहरसँगै वर्षाको संभावना
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट सामान्य बदली भई पहाडी भूभागका केही स्थानमा चिसोको प्रभाव बढेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती...
ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
चितवन । पूर्वी चितवनमा आइतबार भएका फरकफरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान सुजन न्यौपाने...
«
1
...
146
...
292
293
294
295
296
297
298
299
300
...
516
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय