मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पशुपतिमा दाउराबाट शव जलाउने मेसिन सञ्चालनमा
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडाैं । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ । पशुपतिमा दाउराबाट शव जलाउन सक्ने मेसिन जडान गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको...
त्रिवि सेवा आयोगको परीक्षा फेरि विवादमा
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा...
माहुरीको टोकाइबाट गर्भवतीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
सप्तरीमा माहुरीको टोकाइबाट गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका- १ रुपनी बजार निवासी राजेश यादवकी २४ वर्षीया पत्नी रमिलाको मृत्यु भएको हो । घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतबाट र्फकँदै गरेकी...
लकडाउनयता कात्तिकसम्म २० हजार बाहिरिए
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं ।कोभिड१९ को महामारीकैबीच चालु आर्थिक वर्षमा २० हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । चालु आर्थिक वर्षको कात्तिकसम्मका २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।...
पाल्पा र स्याङ्जाका दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
पाल्पा ।पाल्पा र स्याङजाका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो । पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको...
डिलाशैनीमा ११ दिनका लागि लकडाउन
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मङ्गलबार गाउँपालिकाका थप ६जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए । उनले भने, कोरोना जोखिम बढेको...
रेडक्रस बैतडी शाखाका सेवा बन्द
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
बैतडी ।नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ । कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयलाई मङ्गलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य तेजप्रकाश भट्टले जानकारी दिए...
पाटनको प्राचीन अग्निशालामा जस्ता हटाएर तामाको छाना हालिने
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
ललितपुर । ललितपुर महानगरपालिका१९ मा रहेको प्राचीन अग्निशालामा जस्ताको छाना हटाएर अब तामाको छाना हालिने भएको छ । महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर गौरवशाली योजनाअन्तर्गत उक्त काम अघि बढाउन लागेको हो । पुरानो सम्पदालाई जोगाइराख्न महानगरपालिकाले ४० लाख रुपैयाँ बजेट...
पाँचथरमा जिप दुर्घटना, एकको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
फिदिम । मेची राजमार्गअन्तरगत पाँचथरको फिदिम नगरपालिका१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम१ निवासी अर्जुन शंकर रहेका छन् । उनको घटनास्थलमै...
वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ता साना–साना समूहमा गरिने
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण सानासाना समूहमा गरिने भएको छ । महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४०० औँ हप्ताको कार्यक्रम विशेष बनाउन आग्रह गरे । विषम...
एक महिनाभित्रै कक्षा १२ को नतिजा, संक्रमितलाई परीक्षाको अवसर
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
कक्षा १२को परीक्षा दिएका विद्यार्थीलेअबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीकोशैक्षिक सत्र प्रभावितनहुने गरी एकमहिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्रदिने गरी तयारी थालिएको जानकारी...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज (बुधबार) बाग्मती प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज राति गण्डकी, बाग्मती र...
काठमाडौं उपत्यकामा सभा-जुलुश गर्न रोक
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सभा, जुलुशलगायतका भिडभाडजन्य गतिविधि गर्न रोक लगाएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको र सभा, जुलुश जस्ता गतिविधिहरुले अवस्था थप भयावह बन्न सक्ने भएकोले भिडभाडजन्य गतिविधि नगर्न प्रशासनले सबैसँग आग्रह गरेको छ । काठमाडौं...
ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको निधन
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
सोलुखुम्बु ।ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण निधन भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार निधन भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस...
इन्सपेक्टर श्रीमानविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको मुद्दा दर्ता
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
म्याग्दी । बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत न्यायको अपिल गरेकी शर्माले आज जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा...
१२ लाख ठगी मुद्दाका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
ललितपुर ।लाखौं रुपैयाँ ठगी गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । नुवाकोट ककनी गाउँपालिका४ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३८ वर्षीय सुवास लामालाई प्रहरीले पक्राउ गरेको हो । लामा विरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा बिगो १२...
दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
पोखरा । गण्डकी प्रदेशअन्तर्गत नवलपरासी (पूर्व) र कास्कीमा दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका९ वसन्तपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको थुम्कीदेवी बोर्डिङ स्कूलको ग १ क २४८३ नं....
अब ट्राफिक लाइट उल्लंघन गर्नेले पनि कक्षा लिनुपर्ने
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । तपाईं ट्राफिक लाइटलाई बेवास्ता गरी सवारी साधन चलाउनु हुन्छ ? होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला । ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको सुरुवात गरेको छ । लकडाउनअघि ट्राफिक कारबाहीमा...
नेपालगञ्ज विमानस्थललाई ‘हव एयरपोर्ट’मा विकास गरिने
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
राँझा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको हव एयरपोर्टको रुपमा विकास गरिने बताएका छन् । नेपालगञ्ज विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको आज उद्घाटन गर्दै उनले पछिल्ला दिनमा नेपालगञ्ज र विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेको बताए...
बालयौन दुराचारका आरोपमा फ्रान्सेली नागरिक पक्राउ
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी आज...
«
1
...
149
...
297
298
299
300
301
302
303
304
305
...
519
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय