मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
फेसबुकबाट सुरु भएको मायाले घर न घाटको बनायो
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका४ कि ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन् । डडेल्धुराको...
घुस लिँदै गर्दा फोटो खिचेको भन्दै पत्रकार कुट्ने मालपोतका कर्मचारी राजवंशी पक्राउ
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
भद्रपुर (झापा) : पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट गरेको आरोपमा मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। राजवंशीलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले...
मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो । मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको...
लमजुङमा ९७ वर्षीय संक्रमित वृद्धको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
बेंसीशहर।लमजुङमा पहिलोपटक कोरोना संक्रमणबाट ९७ वर्षीय वृद्धको भएको छ । बेंसीशहर नगरपालिका९ का वृद्धको बिहिबार साँझ मृत्यु भएको लमजुङ अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । उनलाई १७ गते कोरोना पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा बसेका थिए ।...
सिमेन्ट खानीमा बम विष्फोट, पाँच मजदुर घाइते
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
उदयपुरको कटारी नगरपालिका८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा गएराति बम विस्फोट भएको हो । राति सवा १२ बजे भएको विस्फोटमा पाँच जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । बम विष्फोटबाट सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा...
अस्पतालबाट फरार बलात्कार-हत्या आरोपित राजेन्द्र जंगलमा भेटिए
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
डोटी । अस्पतालबाट बिहीबार राति फरार बलात्कार र हत्या आरोपित राजेन्द्र बोहरा शुक्रबार बिहान जंगलबाट समातिएका छन् । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको बलात्कार र हत्याका अभियुक्त बोहरालाई डोटीकै पूर्वचौकी गाउँपालिका वडा नम्बर १, फुलोट भन्ने जंगलमा हिँडिरहेको...
बझाङकी १२ वर्षीया बालिका सम्झना विककाे हत्यारा बालसुधार केन्द्रबाट फरार
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
डोटी । डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक...
ब्राउनसुगरसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
बनियानी । झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड५ बिहानीटोलबाट अर्जुनधारा६ का २५ वर्षीय आशीष थापालाई...
लुम्बिनी प्रदेशमा ८२३ घरेलु हिंसा
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
तुलसीपुर । लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी...
तीन दशकदेखि साङ्लोले बाँधेर राखिएका पुरुषको उद्धार
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
लमजुङ । तीन दशकदेखि साङ्लोले बाँधेर राखिएका गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका९ हिलेटक्सार माझगाउँका मानसिक सन्तुलन गुमेका ४९ वर्षीय इमानसिंह गुरुङको उद्धार गरिएको छ । मानवसेवा आश्रम लमजुङले बिहीबार उक्त स्थानमा पुगेर उनको उद्धार गरेको हो । सोही...
चितवनमा गैँडा तस्करी गर्ने युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
चितवन । दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गर्ने एक युवक १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२...
शिकारीले छाडेको बन्दुक पड्केर वन रक्षकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
उदयपुर । बुधबार राति उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सबडिभिजन वन कार्यालय तपेश्वरीका वन रक्षक ४० वर्षीय लेखनाथ बास्तोलाको शिकारीले छाडेको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहले...
हत्या आरोपमा एक युवकलाई जन्मकैदको फैसला
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
गाईघाट । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा जन्मकैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन...
सरकारसँग लिखित जवाफ माग
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेपालको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लाई नेपाल नामकरण गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको कारणबारे १५ दिनभित्र लिखित जवाफ...
आजको मौसम
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज पहिलाको तुलनामा बिहानैबाट सामान्य बदली भइ देशका केही स्थानमा चिसो कायम रहेको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी...
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
रासस
मंसिर १८, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिका१५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका१ बस्ने वर्ष ३५ का कमल प्रकाश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ...
मेचीनगरका उपप्रमुख चढेको गाडी जलाउने प्रयास
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन...
टिपरले ठक्कर दिँदा २ काे मृत्यु , ३ जना घाइते
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
बर्दिया । बर्दियामा टिपरले कारलाई ठक्कर दिँदा कारमा सवार २ जनाकाे मृत्यु भएकाे छ । गुलरियाबाट भुरीगाउँतर्फ गइरहेको बा १६ च नम्बरको कारलाई ढोढरीबाट गुलरियातर्फ आइरहेको ना ८ ख ३१४ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो...
कैदी फरार घटनामा दुई प्रहरी निलम्बित
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
चितवन ।जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन् । उनीहरूलाई गत आइतबार...
हिटर बालेर सुतेका श्रीमती र छोरीकाे मृत्यु, श्रीमान् अचेत
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-२ हिटर बालेर सुतेकाआमाछोरी मृत फेला परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार एक जना अचेत छन् । उकाे उपचारका लागिनेपाल मेडिकल कलेज पठाइएकाे छ । बिहान अबेरसम्म उनीहरू नउठैपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले...
«
1
...
148
...
295
296
297
298
299
300
301
302
303
...
518
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय