मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले...
काठमाडौंबाट बैतडी गएका सेना–प्रहरीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज २०, २०७७
बैतडी । सोमबार सेना, प्रहरी र कर्मचारी गरी पाँच जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा दुई नेपाल प्रहरी, दुई कर्मचारी र एक नेपाली सेनाका जवान छन् । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि...
कोरोना संक्रमित धरानका एक पुरुषको निधन
नेपाल फ्ल्यास
असोज २०, २०७७
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा.आशिस श्रेष्ठले जानकारी दिए । मधुमेह तथा क्षयरोगबाट पीडित ती...
एकलाख रुपैयाँसहित आठजना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
असोज २०, २०७७
लहान । प्रहरीले सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चौकस्थित एक होटलबाट गएराति आठजना जुवाडेलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ५ हजार रुपैयाँ तथा ताससहित मिर्चैया ८ का २१...
कोरोनाको जोखिम भन्दै विद्यालय बन्द गर्न आग्रह
नेपाल फ्ल्यास
असोज २०, २०७७
लहान । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन...
चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौ । चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिए । उनका अनुसार मुख्यगरी खाद्य वस्तुमा...
नेपाली सेनाले भन्यो ‘विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो’
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवतजावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगडछाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै किनार भएर आवतजावत गर्न...
खोटाङ: बुइपामा अन्नबाली उपचार शिविर
नेपाल फ्ल्यास
असोज २०, २०७७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१४ बुइपामा निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरिएको छ । विभिन्न अन्नबालीमा लाग्ने रोग तथा कीरो नियन्त्रणमा किसानलाई सहयोग गर्न नगर कृषि शाखा र वडा कार्यालय बुइपाको सहयोगमा कृषि ज्ञान केन्द्र खोटाङले शिविर सञ्चालन गरेको...
अब सवारीमा ‘चेन लक’
नेपाल फ्ल्यास
असोज २०, २०७७
तनहुँ । नियम विपरित गलत ठाउँमा सवारी पार्किङ गर्नुभएको छ ? केही समयका लागि मात्रै त हो भनेर जथाभावी सवारी छाडेर हिँड्नुभएको छ ? यस्तो गर्नुभएको छ भने होशियार हुनुहोला कारवाहीमा पर्नुहोला । जथाभावी पार्किङ गर्ने क्रम बढेपछि जिल्ला ट्राफिक...
चाडपर्वलाई लक्षित गरी सहायता कक्ष सञ्चालनको तयारी
नेपाल फ्ल्यास
असोज २०, २०७७
दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ । यात्रुलाई पर्न सक्ने समस्या तत्कालै समाधान गर्ने उद्देश्यले प्रहरीले पृथ्वीराजमार्गका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनको तयारी गरेको हो । मुग्लिङदेखि कोत्रेसम्मका...
यस्तो छ आजको मौसमः विस्तृत विवरण
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहानैदेखि मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि सामान्य बदली भइ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश...
नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न
नेपाल फ्ल्यास
असोज १९, २०७७
कलैया । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठकसम्पन्न भएको छ । आज सम्पन्नबैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई दृष्टिगत गरीसीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन बारे छलफल भएको बताइएको छ । यसका साथै...
बेवारिसे शिशुको १२ घण्टापछि उद्धार
नेपाल फ्ल्यास
असोज १९, २०७७
सल्यान । जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका ३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको आज बिहान उद्धार गरिएको हो । आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा ३ की ३५ वर्षीया शान्ता...
गोरखामा ९ प्रहरीसहित १८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १९, २०७७
पोखरा । गोरखामा आज (सोमबार) ९ जना प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाको गोरखा नगरपालिका वडा नम्बर ११ मा (नेपाल प्रहरीमा कार्यरत) ९ जना र सोही नगर पालिका अन्य वडाका ८...
श्रीमान् र देवर थुनामा
नेपाल फ्ल्यास
असोज १९, २०७७
तनहुँको व्यास नगरपालिका१० शेवरमा डेरा गरी बस्ने २१ वर्षीया सुकु परियार गुरुङको मृत्युकाण्डमा उनका श्रीमान् र देवरलाई पुर्पक्षका लागि थुनामा राखिएका छन् । जिल्ला अदालत तनहुँले मृतकका श्रीमान् नवराज गुरुङ र देवर शिशिर गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको...
बाँकेमा ब्राउन सुगरसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १९, २०७७
जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध ब्राउन सुगरसहित आज दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओम रानाका अनुसार १८ वर्षीय प्रदीप काँदु र पृथ्वीराज शुक्ला चार ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । भारतीय सीमावर्ती बजार...
खुला सीमाका कारण सङ्क्रमण बढ्दो
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको सङ्क्रमण बढेको पाइएको छ । जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएले सङ्क्रमण बढेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनम बाहिर निस्कँदा...
पैसा नभएको खाताको चेक दिएर ३२ लाख ठगी गर्ने व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
असोज १९, २०७७
ललितपुर । बैंकिङ कसुरका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको खोकना घर भई इखालखु बस्ने ३४ वर्षीय अमर महर्जन रहेका छन् । अमरले आफ्नो बैंक खातामा रकम नभएको भन्ने जानी जानी एक महिलालाई चेक काटी दिएका...
सिट क्षमताभन्दा बढी यात्रु
नेपाल फ्ल्यास
असोज १९, २०७७
मेची राजमार्गको चारआलीबाट चन्द्रगढी चल्ने मिनी बसले गाडीभरि यात्रु राख्दै भाडा बढी लिने गरेका छन् । कोभिड १९ को महामारीका कारण सरकारले सार्वजनिक गरेको सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ को धज्जी उडाउँदै क्षमताभन्दा बढी यात्रु कोचेर साविकभन्दा ५० प्रतिशत बढी...
कुर्सी तोडफोडको विषयमा बोले कांग्रेस प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । प्रदेश ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेको विषयमा कांग्रेसले प्रतिक्रिया जनाएको छ । आज सोमबार कांग्रेसको विरोधका बीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेस गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री...
«
1
...
180
...
360
361
362
363
364
365
366
367
368
...
550
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय