मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बालिका बलात्कार गरेको आरोपमा १९ वर्षीय बिराज पक्राउ
नेपाल फ्ल्यास
असोज २३, २०७७
पाल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको माथागढी गाउँपालिका४ मलेबाका १९ वर्षीय बिराज ज्ञवाली रहेको प्रहरीले जनाकारी दिएको छ । प्रहरीले बिराजलाई बिहीबार बेलुका पक्राउ गरेको हो ।...
डा. केसी–सरकारबीच वार्ता आज पनि, सहमति जुटे आजै अनशन तोड्ने
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं ।अनसन बसेको २५औं दिनमा सरकारलेडा. केसीसंग वार्ता सुरु गरेको छ ।चिकित्सा क्षेत्र सुधारको माग राख्दै १९औँ पटक अनशन डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज फेरि वार्ता हुने भएको हो । हिजो अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता...
विद्युत प्राधिकरणको कार्यालय सिल, हटलाइन सेवा बन्द
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द भएको छ । हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइ कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि सो सेवा केही दिनका लागि बन्द भएको हो विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको...
काठमाडौंमा जारको पानीमा किरा भेटियो
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडाैं ।काठमाडौैंको कागेश्वरी मनोहर नगरपालिका, मुलपानी ८ स्थित सिध्दीलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित पानीमा किरा फेला परेको छ । उक्त उद्योगको १९ लिटर जारको पानीमा किरा फेला परेको राष्ट्रिय उपभोक्ता मञ्चले जानकारी दिएको हो । मञ्चका अनुसार पानीमा किरा फेला...
विराटनगर र धरानमा ४ जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
विराटनगर । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा चारजनाको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो । नोबेलमा रंगेली नगरपालिका- ९ र धरान उपमहानगरपालिका -१२ का...
पप्पु कन्ट्रक्सनका मालिकको सांसद पद फुकुवा गर्न सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं। सर्वोच्च अदालतले पप्पु कन्ट्रक्सनका मालिकसमेत रहेका हरिनारायण रौनियारको निलम्बित सांसद पद फुकुवा गर्न अस्वीकार गरेको छ । सांसद पद फुकुवाका लागि रौनियारले दिएको निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले सांसद पद फुकुवा गर्ने अन्तरिम आदेश दिन...
सरकारको आग्रह : दशैँमा पिङ नहाल्नू
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं ।सरकारले यो दशैँमा पिङ नहाल्न आग्रह गरेको छ । पिङ हालेको ठाउँमा धेरै भिडभाड हुने भएकोलेसामान्य तरिकाले केटाकेटीलाईघरैमा पिङ हालेर दशैँमनाउन आग्रह गरेको हो यस्तै,देशका मठमन्दिरमा पनि नित्य पूजा मात्रै गर्न आग्रह गरेको छ । बिहीबार एकै दिन ४३...
युवतीको मृत्युपछि शवलाई प्रेमीको घरमा सुटुक्क राख्न गएका दुईजना पक्राउ
नेपाल फ्ल्यास
असोज २३, २०७७
वीरगञ्ज ।रौतहटमा एक युवतीको रहस्यमय मृत्यु भएको छ । दुर्गा भगवती गाउँपालिका ४ छतौनी टोलकी १७ वर्षकी युवतीको मृत्युपछि उनको शवलाई प्रेमीको घरमा राख्न गएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक युवतीका काकाकाकी रहेका छन् । बुधबार...
गुण्डा नाइके राधे भण्डारी पक्राउ
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् । भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो । सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका...
१६ जना फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असोज २३, २०७७
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र यहाँका १० जिल्ला प्रहरी कार्यालयहरुको संयुक्त पहलमा अदालतको फैसला कार्यान्वयन अभियान तीव्ररुपमा अगाडि बढाइएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा यो चार दिनभित्र १६ फरार प्रतिवादी पक्राउ गरेको हो ।कर्णाली प्रदेश...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार पहिलेको भन्दा परिर्वतन भएको छ । आज बिहानैदेखि सामान्य बदली भएको छ भने दिउँसो पनि देशभर आंशिक बदली रहनेछ । यस्तै,...
कोरोनाको मार सबैभन्दा बढी अनौपचारिक क्षेत्रमा : विश्व बैंक
नेपाल फ्ल्यास
असोज २२, २०७७
विश्व बैंकको पछिल्लो दक्षिण एशियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा...
जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
भक्तपुर । जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा आज स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो । बुधबार साँझ...
जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज २२, २०७७
सिन्धुपाल्चोक ।जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका उनलाई आज सङ्क्रमण पुष्टि भएको हो । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराए। उनले भने अहिले म होम आइसोलेसनमै...
प्रदेश १ मा ४११ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज २२, २०७७
प्रदेश १ मा आज सबैभन्दा बढी ४११ जना कोरोना संक्रमित थपिएका र विभिन्न स्थानबाट ४५८ जना डिस्चार्ज भएका छन् । थपिएका संक्रमितमा १५८ महिला र २५३ जना पुरुष रहेका छन् । थपिएका संक्रमितमा मोरङमा १७४ मध्ये विराटनगरमा १००, सुनसरीमा १५५,...
काठमाडौं उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर
नेपाल फ्ल्यास
असोज २२, २०७७
सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौंमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आज नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ती मध्ये ८२ आइसियु श्यया र २७ वटा भेन्टिलेटरमा...
स्विकृतीबिना फिल्म, भिडियो तथा टिकटकमा बर्दी प्रयोग गर्न नपाइने
नेपाल फ्ल्यास
असोज २२, २०७७
नेपाल प्रहरीले स्विकृतीबिना प्रहरीको पोशाक प्रयोग गर्न रोक लगाएको छ । चलचित्र, टेलिचित्र, सर्ट सिनेमा, टिकटक, सांगीतिक भिडियोमा प्रहरीको पोशाकको दुरूपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले स्विकृतीबिना प्रहरीको पोशाक प्रयोग गर्न रोक लगाएको हो । बिहीबार विज्ञप्ति जारी गर्दै चलचित्र,...
भक्तपुरमा जग्गा देखाउने भन्दै खेतमा लगेर हत्या
नेपाल फ्ल्यास
असोज २२, २०७७
भक्तपुर ।चाँगुनारायण नगरपालिका ८ सुडालमा अपरिचित व्यक्तिको कुटाइबाट घाइते भएका एक जनाको बिहीबार मृत्यु भएको छ । अज्ञात व्यक्तिको कुटपिटबाट घाइते भएका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो । बुधबार साँझ कुटपिटबाट गम्भीर घाइते भएका...
जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, स्थानीयले जलाए चालकको घर
नेपाल फ्ल्यास
असोज २२, २०७७
जाजरकोटमा हिजो (बुधबार) भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ । आज (बिहीबार) जुनीचाँदे गाउँपालिका११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सदरमुकाम खलंगाबाट जुनीचाँदे...
पैसा नदिई निर्माण व्यवसायी भागेपछि श्रमिकहरुको बिचल्ली
रासस
असोज २२, २०७७
खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिइ निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरु आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोकसिचाईँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरु आक्रोशित बनेका हुन्...
«
1
...
178
...
356
357
358
359
360
361
362
363
364
...
548
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय